×

Nic Asia
Marvel

सास गनाउँछ ? यसरी घरमै बनाउनुस् माउथवाश

काठमाडाैं | माघ ११, २०७८

NTC
TVS INSIDE

दाँत माझ्न अल्छी गर्दा अनि मुखको राम्रो सफाइ नगर्दा सास गनाउन थाल्छ । सास गनाउने मान्छेको नजिक पर्न कोही पनि चाहँदैन । 

IME BANK INNEWS
morang Auto yamaha

नियमित दाँच माझ्ने र माउथवाशले कुल्ला गर्नाले सास फ्रेश रहन्छ । घरैमा माउथवाश तयार पार्न सकिन्छ । 


Advertisment
NMB BANK
Saurya island

ल्वाङ र दालचिनी

पानीमा ल्वाङ र दालचिनीको तेल मिसाएर बनाएको माउथवाशले दिनको तीन मिनेट कुल्ला गर्नुहोला । यसले सास गनाउन छोड्छ अनि दाँत दुखेको, गिजा सुन्निएको र क्याभिटीको समस्या पनि हटाउँछ । 

Vianet communication
Maruti inside

नून र बेकिङ सोडा

नून र बेकिङ सोडाबाट पनि माउथवाश बनाउन सकिन्छ । बेकिङ सोडाले मुखमा भएको ब्याक्टेरिया हटाउँछ र फेरि आउन दिँदैन । नूनले मुखको फोका हटाइदिन्छ । यस्तो माउथवाशले ३० सेकेन्ड कुल्ला गर्नुस् । बढी गर्दा गिजा बिग्रन्छ । 

कागती

एक कप मनतातो पानीमा तीन चम्चा कागतीको रस मिसाउनुस् । ३० सेकेन्ड कुल्ला गर्नुस् अनि साधारण पानीले मुख धुनुस् । कागतीको साइट्रिक एसिडले मुखको ब्याक्टेरिया नाश गरिदिन्छ । दाँत र गिजालाई पनि यसले स्वस्थ राख्छ । 
 

TATA Below
NLIC
fman
जेठ २, २०७९

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् ।  उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । ...

बैशाख ३०, २०७९

हरियो खुर्सानी प्रत्येकको भान्सामा हुने गर्दछ । धेरै मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन् । हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन ...

बैशाख २८, २०७९

कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्ष...

बैशाख २८, २०७९

एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ ।  यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थिय...

जेठ ५, २०७९

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (जेठ ७ गते) विशेषज्ञसहितको दुई युरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।  नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र...

बैशाख २५, २०७९

देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन यहाँ सम्पन्न भएको छ ।  नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा सम्पन्न सो सम्मेलनमा देशभरका १६८ विशेषज्ञ चिकित्सकहरूको सहभागिता...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x