×

Nic Asia
Marvel

योगी आदित्यनाथ विधानसभा चुनाव लड्ने, टक्कर दिन मैदानमा उत्रिए ‘रावण’

काठमाडाैं | माघ ११, २०७८

NTC
TVS INSIDE
Esewa

भारतको उत्तर प्रदेश राज्यमा विधानसभा चुनावको सरगर्मी बढेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

हालसम्म लोकसभा चुनाव लड्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथ यसपालि विधानसभा चुनावको मैदानमा उत्रिने भएका छन् ।


Advertisment
NMB BANK
Saurya island

योगी गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । यसअघि योगी सोही क्षेत्रबाट लोकसभा चुनाव लड्दै आएका थिए ।

मुख्यमन्त्री योगीलाई टक्कर दिन भीम आर्मीका नेता चन्द्रशेखर आजाद ‘रावण’ गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । योगीविरुद्ध रावण मैदानमा उत्रिने भएपछि चुनाव झनै रोचक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Vianet communication
Maruti inside

रावणले एक अन्तर्वार्तामा भने, ‘उत्तर प्रदेशमा न रामराज्य छ, न योगी राम । योगी कामका आधारमा होइन, धर्मका आधारमा चुनाव लड्दैछन् ।’

केही दिनमै गोरखापुर गएर चुनावी अभियान शुरू गर्ने तयारी रावणले गरेका छन् । गोरखपुरमा रावणलाई समाजवादी पार्टी (सपा) ले समेत समर्थन गर्ने भएको छ । 

NLIC
TATA Below
बैशाख ३०, २०७९

संयुक्त अरब अमिरात (यूएई) का राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाह्यानको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था डब्ल्यूएएमले खबर दिएको छ । उनी ७३ वर्षका थिए ।  ‘राष्ट्रपतीय मामिला मन्त्रालयले...

बैशाख २९, २०७९

चिनियाँ जनमुक्ति सेनाका मिसाइल फोर्सहरूले सिन्च्याङ उइगुर स्वायत्त क्षेत्रमा रहेको ताक्ला मकान मरुभूमिमा क्षेप्यास्त्र आक्रमणको अभ्यास गरेका छन् ।  ताइवानको सुआओ शहरमा रहेको ताइवानी जलसैन्य अड्डामा आक्रमणका ल...

जेठ १, २०७९

रुसले लगातार चेतावनी दिइरहेको भए पनि फिनल्यान्डले पश्चिमी सैन्य गठबन्धन नेटोमा जोडिनका लागि आइतवार आधिकारिक घोषणा गरेको छ ।  फिनल्यान्ड नेटोमा जोडिएमा प्रतिकारात्मक कारवाही चलाउने भनी रुसले चेतावनी ...

बैशाख ३०, २०७९

 आर्थिक सङ्कटपछिको प्रदर्शनले तनावग्रस्त  श्रीलङ्कामा विपक्षी नेता रनिल विक्रमसिङ्घे नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । अनियन्त्रित प्रदर्शनकाबीच अन्तरिम प्रधानमन्त्रीका रूपमा बिहीवार विक्रमसिङ्घेले प्रधानमन्त्...

बैशाख ३०, २०७९

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार गर्न लागेको  लुम्बिनी भ्रमणका विषयमा भारतको विदेश मन्त्रालयले शुक्रवार विशेष प्रेस ब्रीफिङ गरेको छ ।  उक्त ब्रीफिङमा सम्बोधन गर्दै विदेशसचिव विनयमोहन क्वात्राल...

बैशाख २९, २०७९

युक्रेनको रुबिझ्ने शहर रुसी सैनिकहरूको नियन्त्रणमा पुगेको त्यहाँका मेयरले पुष्टि गरेका छन् ।  युक्रेनी सैनिकहरू शहरबाट पछि हट्न बाध्य भएको पनि उनले बताए ।  रुसी सैनिकहरूको गोलीको वर्षा युक्रेनी...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x