×

X
Dabur
Nic Asia
Marvel

८ जना सचिवहरूको सरुवा, को कहाँ पठाइए ?

काठमाडाैं | माघ २७, २०७८

TVS INSIDE

मन्त्रीपरिषदको बैठकबाट ८ जना सचिवहरूको सरुवा गरिएको छ।

IME BANK INNEWS
morang Auto yamaha

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ भने सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईँलाई स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण मन्त्रालय (वातावरण) मा पठाइएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ भने वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा पठाइएको छ ।

भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलियालाई पठाइएको छ ।

Vianet communication
Maruti inside

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय(प्रविधि)सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ भने खानेपानीकी प्रमिला देवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

TATA Below
NLIC
फागुन ३, २०७८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प. द्वितीय श्रेणीमा एक जना शाखा अधिकृ...

जेठ ११, २०७९

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सिन्धुलीले एक जना कर्मचारीको बढुवा सिफारिस गरेको छ । कोलेनिका सिन्धुलीले नेपाल प्रशासन, लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणीको सह लेखापाल भरतराज भट्टराईलाई बढुवा...

चैत १८, २०७८

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १५ जना कर्मचारीहरूको बढुवा सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको सचिवालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिग्रेशन उपसमूह, रा.प. तृतीय श्रेणी, इन्जिनि...

चैत १५, २०७८

प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ । सोमवार प्रधान कार्यालयले उनीहरूलाई सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको सोमवारको निर्णयअनुसार उनीहरूको सरुवा गर...

जेठ १५, २०७९

जिल्ला प्रशासन कार्यालय, जुम्लाले ३ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ ।  कार्यालयले लोकसेवा आयोगको सूचना अनुसार रिक्त पदमा ३ कर्मचारीलाई बढुवा सिफारिस गरेको जनाएको छ ।  बढुवा सिफारिसमा पर्ने...

चैत १८, २०७८

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६ कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयले उनीहरूलाई नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पद...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x