चैत १४, २०७८
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ जना सह-सचिवहरूको नियुक्ति गरेको छ। लोक सेवा आयोगबाट खुलामा सिफारिस भएका ५ जना सहसचिवहरूको आज नियुक्ति गरिएको हो। सहसचिवहरू कल्पना श्रेष्ठ, सुरेश पन्...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत माइनिङ इन्जिनियरिङ समूहतर्फ उपसचिवमा ३ शाखा अधिकृतलाई बढुवा सिफारिस गरेको छ ।
मन्त्रालयको बढुवा समितिको सचिवालयले ३ शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा पर्नेहरूमा रामानन्द प्रसाद चौधरी, प्रदिप सापकोटा र सम्झना प्रधान रहेका छन् ।
सूचना
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ जना सह-सचिवहरूको नियुक्ति गरेको छ। लोक सेवा आयोगबाट खुलामा सिफारिस भएका ५ जना सहसचिवहरूको आज नियुक्ति गरिएको हो। सहसचिवहरू कल्पना श्रेष्ठ, सुरेश पन्...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६ कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयले उनीहरूलाई नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पद...
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १५ जना कर्मचारीहरूको बढुवा सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको सचिवालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिग्रेशन उपसमूह, रा.प. तृतीय श्रेणी, इन्जिनि...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । मन्त्रालयले बिहीवारको बढुवा समितिको निर्णयअनुसार लेखा तथा राजश्व समूहको उपसचिवमा उनीहरुलाई बढुवा सिफा...
जिल्ला प्रशासन कार्यालय, जुम्लाले ३ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ । कार्यालयले लोकसेवा आयोगको सूचना अनुसार रिक्त पदमा ३ कर्मचारीलाई बढुवा सिफारिस गरेको जनाएको छ । बढुवा सिफारिसमा पर्ने...
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ कर्मचारीको बढुवा सिफारिस गरेको छ । कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ । ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...