साउन २८, २०७९
भीषण गर्मीका कारण ब्रिटेनमा ताल तथा नदीहरू सुक्दै गइरहेका छन् । सुक्खापनका कारण ब्रिटेनमा करिब ७० वर्ष पहिले तालमा डुबेको एक गाउँको अवशेष देखिन थालेको छ । त्यहाँ सयौँ वर्ष पुरानो एक पुलको अवशेष पनि देखिएको ...
काठमाडाैं | फागुन ८, २०७८
युक्रेनको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारण चल्दै गर्दा एक पत्रकारले रुससमर्थक राजनीतिकर्मीको मुखमा मुक्का प्रहार गरेका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विषयमा बहस चलिरहँदा पत्रकार र राजनीतिकर्मी भिडेका हुन् ।
रुससमर्थक दल अपोजिसन प्ल्याटफर्म फर लाइभका सांसद नेस्टोर शुफ्रीच र पत्रकार युरी बुतुुसोभबीच झगडा भएको हो ।
पुटिनको निन्दा शुफ्रीचले गर्न नमानेपछि बुतुसोभले उनलाई मुक्की हानेका हुन् ।
मुक्की खाएपछि शुफ्रीचको अनुहारबाट रगत आएको थियो । यस घटनालाई पूर्व प्रधानमन्त्री आर्सेनी यातसेनयुक र पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले हेरेका थिए ।
बुतुसोभले मुक्का प्रहार गरेपछि शुफ्रीच पनि प्रत्याक्रमण गर्न थालेका थिए । त्यसपछि दुवैजना भुइँमा लडेका थिए । बुतुसोभले शुफ्रीचको घाँटी अँठ्याउन थालेपछि अन्य अतिथिहरूले उनीहरूलाई रोकिनका लागि अनुरोध गरेका थिए ।
पछि उनीहरू छुट्टिएका थिए र बहस जारी राखेका थिए ।
शुफ्रीचलाई पुटिन हत्यारा र अपराधी हुन् कि हैनन् भनी सोधिएको थियो । तर उनले त्यसको उत्तर दिएनन् र भने, ‘युक्रेनका अधिकारीहरूले नै त्यस विषयमा कुरा गरून् ।’
भीषण गर्मीका कारण ब्रिटेनमा ताल तथा नदीहरू सुक्दै गइरहेका छन् । सुक्खापनका कारण ब्रिटेनमा करिब ७० वर्ष पहिले तालमा डुबेको एक गाउँको अवशेष देखिन थालेको छ । त्यहाँ सयौँ वर्ष पुरानो एक पुलको अवशेष पनि देखिएको ...
क्यानडाको ओन्टारियो राज्यका प्रमुख डग फोर्डले शुक्रवार पत्रकार सम्मेलनमा सम्बोधन गर्ने क्रममा मौरी निलेका छन् । स्वास्थ्य सेवा प्रणालीका विषयमा उनले छलफल गर्दै गर्दा वातावरण तनावग्रस्त बनेको थियो । त्यही बेलाम...
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
सम्बन्ध (रिलेसनसीप)मा रहने व्यक्तिहरू अधिकांशले झुट बोलिरहेका हुन्छन् । आफ्नो पार्टनरसँग झुट बोल्नुपर्ने धेरै कारणहरू हुनसक्छ । कतिपय अवस्थामा झुट बोल्नु ‘बाध्यता’ पनि हुनसक्छ । भुक्तभोगीहरूका अनुसार क...
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
मान्छेले जीवनमा कतिपल्ट विवाह गर्ला ? अधिकांश मान्छेले एउटा विवाह मात्रै गर्छन् तर केहीले २–३ विवाह पनि गर्छन् । एकै मान्छेले ८ विवाह गरिसक्दा समेत एक्लै हुनुपरेको कथा रोचक हुनसक्छ । ८ विवाह गरेक...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...