भदौ २, २०७९
भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने भएका छन् । उनले आगामी सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहर...
काठमाडाैं | फागुन ८, २०७८
युक्रेनको पूर्वी भागमा रहेका दुई प्रान्त दोनेत्स्क र लुगान्स्कमा युक्रेनी सेनाले सर्वसाधारणमाथि आक्रमण गरेको रुसको सरकारी समाचार संस्था स्पुतनिकले खबर दिएको छ ।
मिन्स्क सम्झौतालाई उल्लंघन गर्दै युक्रेनी सेनाले १२० मिलिमिटर क्यालिबरका मोर्टारहरू प्रहार गरेको जोइन्ट सेन्टर फर कन्ट्रोल यान्ड कोअर्डिनेसन अन द सीजफायर रेजिमले आइतवार जनाएको छ ।
कोमुनारिव्का र स्टारोमिखाइलिव्कामा रहेका बस्तीमा २० वटा मोर्टार प्रहार गरिएको हो ।
शनिवार राति किएभका सैनिकहरूले दोनेत्स्क शहरमा १२ वटा मोर्टार प्रहार गरेका थिए । अनि ओलेक्सान्द्रिव्कामा चारवटा १२२ एमएमको शेल पनि हानेका थिए ।
दोनेत्स्का अन्य क्षेत्रमा पनि मोर्टार आक्रमण गरिएका छन् ।
उक्त क्षेत्रका नागरिकलाई शुक्रवारदेखि रुसमा रहेको सुरक्षित स्थानमा सार्न थालिएको छ ।
युक्रेन र पूर्वका दुई प्रान्तबीच रहेको लाइन अफ कन्ट्याक्टमा तनाव विगत केही दिनयता निकै बढेको छ । युक्रेनी सेनाले ती क्षेत्रमा हतियार प्रहार बढाएको छ ।
विद्रोहीहरूले पनि युक्रेनी सेनामाथि आक्रमण बढाएका छन् ।
भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने भएका छन् । उनले आगामी सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहर...
रुसी सेनाले चिनियाँ सेनासँग मिलेर अभ्यास गर्ने भएको छ । रुसमा हुने भोस्तोक अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायतका मुलुकका सेना पनि सहभागी हुनेछन् । अगस्ट ३० देखि सेप्टेम्बर ...
रुसको जनसंख्या लगातार घटिरहेको छ । त्यसले गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन चिन्तित छन् । जनसंख्या बढाउनका लागि पुटिनले महिलाहरूलाई १० सन्तान जन्माउन आग्रह गरेका छन् । त्यसो गर्ने महिलालाई २१ लाख रुपैयाँ ...
भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्यमा समस्या देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिमाग मृत स्थितिमा पुगेको छ भने मुटुमा समस्या देखिएको छ । राजुका मुख्य सल्लाहकार अजित सक्सेनाले हामी सबै भ...
फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले अर्धनग्न भई केटी साथीहरूसँग मिलेर पार्टी गरेको भिडियो सार्वजनिक भएको छ । उनले देशका सेलेब्रिटीहरूसँग मिलेर नाचगान गरेकी थिइन् । भिडियो सार्वजनिक भएपछि ...
स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्ष पछिकै सबैभन्दा कम जन्मदर देखिएको हो । स्विडेनको तथ्याङ्क अधिकारीहरूले औपचारिक रुपमा ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...