×

X
Nic Asia
Dabur
Marvel

शान्तिपूर्ण समाधानका लागि पुटिनलाई भेट्न चाहन्छन् जेलेन्स्की

काठमाडाैं | फागुन ८, २०७८

Premier Steels
TVS INSIDE
British college

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न चाहेको बताएका छन् । 

IME BANK INNEWS

पुटिनको मनमा के चलिरहेको छ पत्ता लगाउन र शान्तिपूर्ण समाधान खोज्न आफूले चाहेको जेलेन्स्कीको भनाइ छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भनिएको बेलामा जेलेन्स्कीले यस्तो चाहना व्यक्त गरेका हुन् । 

आइतवारै फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले पुटिनसँग फोन वार्ता गर्ने कार्यक्रम छ । 


Advertisment
mahindra Box
Saurya island

यसैबीच पूर्वी युक्रेनमा हिंसा बढेको छ । वर्षौंदेखि त्यहाँ फाट्टफुट्ट लडाइँ हुने गरेको भए पनि हालको गोलीबारी र बमप्रहारले ठूलै युद्ध गराउन सक्ने देखिएको छ ।
 

Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ २, २०७९

 स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्ष पछिकै सबैभन्दा कम जन्मदर देखिएको हो ।   स्विडेनको तथ्याङ्क अधिकारीहरूले औपचारिक रुपमा ...

भदौ २, २०७९

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले अर्धनग्न भई केटी साथीहरूसँग मिलेर पार्टी गरेको भिडियो सार्वजनिक भएको छ ।  उनले देशका सेलेब्रिटीहरूसँग मिलेर नाचगान गरेकी थिइन् ।  भिडियो सार्वजनिक भएपछि ...

भदौ २, २०७९

भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्यमा समस्या देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिमाग मृत स्थितिमा पुगेको छ भने मुटुमा समस्या देखिएको छ । राजुका मुख्य सल्लाहकार अजित सक्सेनाले हामी सबै भ...

भदौ ३, २०७९

बेलायतको प्रधानमन्त्री बन्न दौडमा रहेको भारतीय मूलका ऋषि सुनकले कृष्णजन्माष्टमीको अवसरमा मन्दिर पुगेर पूजा गरेका छन् । उनी कृष्णजन्माष्टमीको अवसर पारेर शुक्रवार बेलायतकै इस्कोन मन्दिरमा आयोजित समारोहमा भाग लिन पु...

भदौ २, २०७९

रुसी सेनाले चिनियाँ सेनासँग मिलेर अभ्यास गर्ने भएको छ ।  रुसमा हुने भोस्तोक अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायतका मुलुकका सेना पनि सहभागी हुनेछन् ।  अगस्ट ३० देखि सेप्टेम्बर ...

भदौ २, २०७९

पाकिस्तानमा अत्यधिक वर्षापछिको घटनामा परी एक दिनमा १४ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा भएका घटनामा अरु १४ जना घाइते भएको पनि सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । पाकिस्तानमा पछिल्लो २४ ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x