×

X
Nic Asia
Marvel
Khukuri

संसदीय दलमा प्रचण्डको ब्रिफिङ– सबै चिज गुम्ने भएकाले मध्यमार्गी विकल्पमा सहमत भयौं

काठमाडाैं | फागुन १५, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै चिज गुम्ने अवस्था आएपछि एमसीसीमा मध्यमार्गी विकल्प रोजिएको बताएका छन् ।

DHARA
LAxmi BAnk

आइतवार बसेको संसदीय दलको बैठकमा प्रचण्डले गठबन्धन भत्किने र शान्ति प्रक्रियाको काम समेत अप्ठ्यारोमा पर्ने भएकाले मध्यमार्गी विकल्पमा जानुपरेको बताएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘सबै परिस्थिति र सबै कुरा मध्यनजर गरेर मध्यमार्गी निकास खोजेका छौं, संविधानविद्सँग सल्लाह गरेर व्याख्यात्मक प्रस्ताव पास गर्ने निर्णयमा पुगेका हौं,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘गठबन्धन मात्र होइन सबै चिज गुम्ने र शान्ति प्रक्रियालाई पनि खतरा भएपछि निकासमा पुग्नुपर्ने बाध्यता भयो ।’

आफूहरूको अडानका कारण व्याख्यात्मक प्रस्ताव आएको र यो उपलब्धि भएको प्रचण्डले दाबी गरे ।


Advertisment
Bizbazar
Saurya island

‘यो विषयलाई धेरै लम्ब्याउनु देशको हितमा हुँदैन भनेर हामी एउटा विकल्पमा अगाडि बढ्यौं‌, अन्यथा कुनै निर्णय भएको छैन,’ प्रचण्डले भने ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् । पार्टी पदाधिकारीको शुक्रवार बसेको बैठकले प्रचण्डलाई गोरखा– २ बाट उम्मेदवार बनाउने निर्णय ...

असोज २१, २०७९

अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरलाई एमालेले बझाङबाट टिकट दिएको छ । अघिल्लोपटक भैरवबहादुर सिंहले जितेको क्षेत्रबाट यसपटक महरले टिकट पाएका हुन् । प्रदेशसभातर्फ भने एलबी रावल र अफिलाल ओखेडा उम्मेदवार बन्...

असोज २१, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्ने भएका छन् । सत्ता गठबन्धनको साथ पाउने पक्का भएपछि महतो धनुषा- ३ मै दोहोरिने निर्णयमा पुगेका हुन् ।...

असोज २१, २०७९

डडेल्धुरामा एमालेले नेपाली कांग्रेस 'बीपी'का कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । प्रदेशसभाका दुवै क्षेत्र आफूले लिएर मल्ललाई समर्थन गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीले लिएको एमाले स्रोतले जानकारी दियो ।...

असोज २१, २०७९

नेकपा एमालेले लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । मुख्य नेताहरूको क्षेत्रमा टिकट पक्का भइसकेको छ भने नवलपरासीसहित केही क्षेत्रमा छलफल भइरहेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल रुप...

असोज २१, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर– ३ छाडेपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दु:ख व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसबूकमा शुक्रवार स्टाटस लेख्दै द...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x