भदौ २, २०७९
राजस्व सचिव रामेश्वर दंगालले बिहीवार पदभार ग्रहण गरेका छन् । सरकाले हालै दंगाललाई राजस्व सचिवमा नियुक्त गरेको थियो । यसअघि राजस्व सचिव रहेका कृष्णहरि पुस्कर अर्थमन्त्रालयको सचिव भएपछि रिक्त राजस्व सचिवको जिम्मेवा...
काठमाडाैं | चैत २०, २०७८
नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) छनोट गर्न व्यावसायिक कार्ययोजनासहित अन्तरवार्ता हुने भएको छ ।
टेलिकम प्रवन्ध निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न सरकारले मागेको आवेदनमा ९ जना सर्ट लिस्टमा परेका छन् ।
गत २२ मंसिरमा दर्ता भएका दरखास्तमध्येबाट सर्ट लिस्टमा परेको ९ जनाको अगामी मंगलवार र बुधवार व्यावसायिक कार्ययोजनासहितको प्रस्तुतीकरण र अन्तरवार्ता हुने भएको छ ।
टेलिकमको प्रवन्ध निर्देशक बन्न आवेदन दिएकाहरूमध्ये मंगलवार ६ जना र बुधवार ३ जनाले आआफ्नो प्रस्तुतीकरण दिनुपर्ने भएको छ ।
सञ्चार मन्त्रालयले जारी गरेको एक सूचना अनुसार अर्जुनबाबु ढकाल, अमलेन्दु नारायण सिंह र दीपक बहादुर शाहीको मंगलवार बिहान व्यावसायिक कार्ययोजनाको सहितको प्रस्तुतीकरण र अन्तरवार्ता दिनुपर्ने छ । नगेन्द्रकुमार दास, प्रदीपराज उपाध्याय र बुद्धिप्रसाद आचार्यको सोही दिन साँझ व्यावसायिक कार्यायोजनाको प्रस्तुतीकरणसहितको अन्तरवार्ता हुने छ ।
संगीता पहाडी अर्याल, सुनिल पौडेल र सुरजसिंह थापाको भने बुधवार बिहान व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणसहितको अन्तरवार्ता हुने छ ।
राजस्व सचिव रामेश्वर दंगालले बिहीवार पदभार ग्रहण गरेका छन् । सरकाले हालै दंगाललाई राजस्व सचिवमा नियुक्त गरेको थियो । यसअघि राजस्व सचिव रहेका कृष्णहरि पुस्कर अर्थमन्त्रालयको सचिव भएपछि रिक्त राजस्व सचिवको जिम्मेवा...
भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय अर्थमन्त्री निर्मला सिथारमनसँग भेट गरेका छन् । बुधवार भएको राजदूत शर्मा र अर्थमन्त्री सिथारमनबीचको भेटमा वित्तीय अवस्थाको सुदृढ पार्ने विषयमा छलफल भएको छ । छल...
प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले शुक्रवार उडान भरेको हो । जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पा...
अर्थ सचिव कृष्णहरी पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य पदको शपथ लिएका छन् । सरकारले राजस्व सचिव रहेका पुष्करलाई १ हप्ताअघि नै अर्थ सचिवको समेत जिम्मेवारी दिएको थियो । उनलाई गत विहीवारको मन्त्रिपरिष...
सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरूको स्वागतमा आय...
बहुप्रतीक्षित पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजना निर्माण सम्भाव्यता अध्ययनका लागि नेपालले भारतसँग सहमति पत्रमा प्रारम्भिक हस्ताक्षर गरेको छ । बिहीवार परियोजनाको विकास र लगानीको खाका तयार पार्न लगानी बोर्...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...