×

X
Nic Asia
Khukuri

केन्द्रबाटै चुनावी तालमेल गर्न खोजे विद्रोह हुन्छ : डा. शेखर कोइराला

विराटनगर | चैत २३, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्काल उम्मेदवार छनोट रोक्न गरेको परिपत्रको विषयमा आफूलाई थाहा नभएको बताएका छन् ।

LAxmi BAnk
nabil BANK inside

बुधवार विराटनगर विमानस्थलमा कुराकानी गर्दै उनले उम्मेदवार छनोट के कारणले रोक्न भनियो भन्ने विषयमा आफू जानकार नभएको बताए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनले स्थानीय आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने समेत बताए ।

‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ,’ उनले भने, ‘केन्द्रबाटै गर्न खोजे विद्रोह हुन्छ ।’ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बनाइएको संयन्त्र ठीक भएको उनले बताए ।


Advertisment
Saurya island

उनले केन्द्रले गठबन्धन गर्दा हस्तक्षेप गरे सत्ता गठबन्धन पनि अप्ठ्यारोमा पर्ने समेत बताए । अर्थतन्त्र धेरै पहिलेदेखि आयातमुखी भएको कारण लामो समयदेखि समस्या आएको उनले बताए ।

उनले भागबण्डाको राजनीति नगर्ने बताए । सभापतिले न्यायोचित ढंगले सबैलाई समेट्नुहुन्छ भन्नेमा आफू विश्वस्त रहेको समेत उनले बताए ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

निर्वाचनमा देखिएको जनताको असन्तुष्टि र व्यक्त भएको विद्रोहलाई राजनीतिक दलहरुले बेलैमा बुझ्नुपर्नेमा  भोजपुरबाट निर्वाचित सांसद सुदन किरातीले बताएका छन् । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका सांसद...

मंसिर १३, २०७९

शनिवारदेखि स्थगित सुनसरी–४ को मतगणना मंगलवारदेखि शुरू भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना शुरू भएको हो । मतगणनाका क्रममा निर्वाचनमा...

मंसिर १३, २०७९

सुनसरी क्षेत्र नम्बर ३ (२)मा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन् । उनी प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गरेका छन् ।  रामदेवले १९ हजार ४७९ मत ल्याउँदा...

मंसिर १३, २०७९

एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका...

मंसिर १३, २०७९

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि  केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष माधवक...

मंसिर १३, २०७९

नयाँ सरकार गठनको विषयलाई लिएर दलहरूबीच रस्साकस्सी चलिरहेको समयमा नेपाली कांग्रेसभित्रको ठूलो हिस्सा अब बन्ने सरकारको नेतृत्व पार्टीले नै लिनुपर्ने लविङ गर्न थालेको छ ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x