×

X
Dabur
Nic Asia
Marvel

सिराहा पुगेर प्रचण्डले भने– २०७० मा तपाईंहरूले नजिताएको भए प्रधानमन्त्री हुने थिइनँ

काठमाडाैं | चैत २४, २०७८

TVS INSIDE

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंले आफूलाई चुनाव हराए पनि सिराहाले जिताएको भन्दै धन्यवाद दिएका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

सिराहाले नजिताएको भए आफू दोस्रोपटक प्रधानमन्त्री बन्ने र संविधान कार्यान्वयनको अवसरबाट वञ्चित हुने खतरा रहेको उनले सम्झिए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सिराहाको मिर्चैयामा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो राजनीतिक जीवनसँग सिराहा जोडिएको बताएका हुन् ।  

‘पहिलो संविधान सभामा म रोल्पा र काठमाडौंबाट लडेको थिएँ, दोस्रो संविधान सभा चुनावमा मधेसबाट लड्छु भनें, प्रचण्ड पहाडी मात्र होइन, मधेशी जनतालाई बढी प्रेम र भरोसा गर्छु,’ प्रचण्डले भने, ‘२०७० सालमा माओवादीलाई परास्त गर्ने निकै ठूलो षड्यन्त्र भएको थियो । काठमाडौंमा हारें, सिराहामा चुनाव जितें । तपाईंहरूले नजिताएको भए, संविधान कार्यान्वयन गर्ने र देशलाई निर्वाचनमा लैजाने अवस्था हुने थिएन ।’ 

Vianet communication
Maruti inside

आफूलाई अप्ठ्यारो बेलामा साथ दिएको र विजयी गराउन भूमिका खेलेको भन्दै सिराहाका जनताप्रति प्रचण्डले आभार व्यक्त गरे । प्रचण्डले सिराहामा बनेको स्वागतद्वारा समेत उद्घाटन गरेका छन् ।

TATA Below
NLIC
साउन २४, २०७९

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मंसिर ४ गते तय भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लाग...

साउन २५, २०७९

पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या...

साउन २५, २०७९

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ठूलो पहिरो गएको छ ।  पहिरोका कारण बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ दुवै सडक अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसील...

साउन २५, २०७९

गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको वान वल्र्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग जानक...

साउन २५, २०७९

उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो । ...

साउन २५, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता सम्बन्धी ऐन राष्ट्रपतिले नरोक्ने बताएका छन् ।  पाँच दिनको जापान भ्रमण सकेर बुधवार स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा आयोजित पत्रका...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x