×

X
Nic Asia
Marvel
Khukuri

मत विश्लेषणमा जुट्यो एकीकृत समाजवादी

तनहुँ | चैत २६, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेकपा (एकीकृत समाजवादी) तनहुँले जिल्लामा मत विश्लेषणको कार्य सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एकीकृत समाजवादीले यथार्थ मत विश्लेषण थालेको हो ।

DHARA
LAxmi BAnk

निर्वाचनको तयारीका लागि दशवटै पालिकाको यथार्थ मत विश्लेषण कार्य थालिएको पार्टीका सचिव श्रीराम कार्कीले जानकारी दिए । सो पार्टीले सत्तारुढ दलबीच गठबन्धन गरेर निर्वाचन जाने सहमतिलाई दिगो र भरपर्दो बनाउनेबारेमा समेत छलफल थालेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सो पार्टीले निर्वाचनलाई लक्षित गरी अध्यक्ष शङ्करनारायण श्रेष्ठको अध्यक्षतामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नजिकिँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न पार्टीबाट प्रवेश, प्रचार–प्रसारलगायतका कामहरू भइरहेको कार्कीले जानकारी दिए । जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन परिचालन कमिटी गठनको काम भइरहेको उनले बताए । 

उक्त पार्टीका अनुसार व्यास नगरपालिकामा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । त्यस्तै भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा पनि परिचालन कमिटी गठन गरिसकिएको र अन्य पालिकामा बैठक बसेर तयारी थालिएको छ । एकीकृत समाजवादीले विभिन्न वडामा पनि सङ्गठन निर्माणको कामलाई तीव्रता दिएको छ ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

हालै राप्रपा प्रवेश गरेको रवीन्द्र मिश्रले नेकपा एमालेको साथ नपाउने भएका छन् । उनी नेकपा एमालेको समर्थनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका थिए ।  एमालेले काठमाडौं १ बाट किरण प...

असोज २१, २०७९

नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको सहयोग नपाउने भएका छन् । एमालेले मकवानपुरका दुवै क्षेत्रमा टिकट दिएको छ । कमल थापाको क्षेत्र रहेको मकवानपुर १ मा रामेश्वर...

असोज २१, २०७९

नेकपा एमालेले वितरण गरेको टिकटप्रति असन्तुष्टिका स्वर बाहिरिन थालेको छ । १० बुँदे पक्षधर नेता भीम रावलले टिकट नपाएपछि भोलि निर्णय लिने बताइरहँदा अर्की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि नेतृत्वको कडा आलोचन...

असोज २१, २०७९

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सिट बाँडफाँडबारे मोटामोटी सहमति भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा २१ सिट ...

असोज २१, २०७९

नेकपा एमालेले चुनाव लड्न अनिच्छा जनाउँदै आएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्वमुख्यमन्त्री समेत रहेकी उनले चुनाव लड्ने अनिच्छा राखेकै कारण तल्लो कमिटीले सिफारिस समेत गरेको थिएन...

असोज २१, २०७९

नेकपा एमाले प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीलाई उम्मेदवार बनाउने भएको छ ।  यसअघि राष्ट्रिय सभा सदस्यसमेत रहेकी वलीलाई एमालेले प्रत्यक्षतर्फ दाङ ३ बाट उम्मेदवार बनाउने भएको हो । ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x