×

X
Nic Asia
Dabur
Khukuri

प्रजातन्त्रवादी चिकित्सक सङ्घ प्रदेश संयोजकमा केसी

काठमाडाैं | चैत २६, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रजातन्त्रवादी चिकित्सक सङ्घ कर्णाली प्रदेश संयोजकमा डा नवराज केसी चयन भएका छन् । वीरेन्द्रनगरमा आज सम्पन्न सङ्घको पदस्थापना कार्यक्रममा केसीको संयोजकत्वमा प्रदेश कार्यसमिति घोषणा गरिएको हो ।

LAxmi BAnk
nabil BANK inside

सङ्घको प्रदेश उपसंयोजकमा सुशील समदर्शी, शुभ श्रेष्ठ, कमलथानी, किशोर विष्ट र महासचिवमा विकास खड्का, सचिवमा रोशन श्रेष्ठ, तुफानसिं कठायत र कोषाध्यक्षमा कृतिका थापा (श्रेष्ठ) सर्वसम्मत चयन भएका छन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

समितिका सदस्यमा शक्ति सुवेदी, रोशनी खत्री, सुवास शर्मा, धर्मराज रेग्मी, पारस पौडेल, अर्चना कार्की र जीवन ज्ञवाली छन् । त्यस्तै वरिष्ठ सल्लाहकार संयोजकमा प्रा डा डम्बर खड्का, सल्लाहकारमा डा सञ्जु खड्का र डा विकास केसीलाई तोकिएको छ । पदस्थापना कार्यक्रममा सङ्घका प्रदेश संयोजक केसीले दुर्गममा कार्यरत चिकित्सकको पेशागत सुरक्षाका साथै जनताको स्वास्थ्योपचार पाउने अधिकारलाई प्रत्याभूत गर्न सहयोग र आवश्यक पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

प्रदेश नम्बर १ मा समानुपातिकतर्फ ६ पार्टीको प्रतिनिधित्व भएको छ । निर्वाचन आयोगले बुधबार गरेको सिट बाँडफाँड अनुसार एमालेले १५ सिट पाएको छ भने कांग्रेसले १२, राप्रपाले ४, माओवादी केन्द्रले ४ सिट पाएका छन् ।&nbs...

मंसिर २०, २०७९

रसुवा होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा रामशरण गजुरेल चयन भएका छन् । अध्यक्षसहित संघको नयाँ कार्य समिति चयन भएका छन् ।  संघको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिवमा फुर्पुसिङ्गी तामाङ, सहसचिवमा विशाल...

मंसिर २१, २०७९

लुम्बिनी प्रदेशसभामा समानुपातिकतर्फ १० पार्टीको प्रतिनिधित्व भएको छ । निर्वाचन आयोगले बुधबार गरेको प्रदेशसभाको सिट बाँडफाँटमा एमालेले सबैभन्दा बढी ११ सिट पाएको छ।   यस्तै कांग्रेसले १० सिट पाउँदा माओवाद...

मंसिर २०, २०७९

गैरनाफामूलक कम्पनीमार्फत उद्यमशीलतालाई प्रवद्र्धन गर्दै आएको आइडिया स्टुडियो नेपालले आफ्नो सातौँ यामका लागि आवेदन खुल्ला गरेको छ ।  आइडिया स्टुडियोले आफ्नो छैटौँ यामसम्म चार हजार पाँच सयभन्दा बढी नवीन व्य...

मंसिर २१, २०७९

सरकारले ३८६ दिनका लागि पुनः म्याद थपेपछि बुुटवल–नारायणगढ सडक खण्ड निर्माणको काम सुचारु भएको छ । बयालिस महिनाअघि भएको ठेक्का सम्झौतामा खासै काम हुन नसकेपनि पुनः म्याद थप भएपछि कामले गति लिएको स्थानीय...

मंसिर १९, २०७९

कर्णालीमा विपद् व्यवस्थापनको कार्यमा सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय नहुँदा प्रतिकार्यमा समस्या भएको सरोकारवालाहरूले बताएका छन् । विपद् व्यस्थापनका लागि आवश्यक नीति तथा योजनाहरू निर्माण भएता पनि समन्वयको...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x