×

X
Nic Asia
Dabur
Marvel

नयाँ वर्षको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर, के–के छन् विशेषता ?

काठमाडाैं | चैत २८, २०७८

Premier Steels
TVS INSIDE
British college

नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्ष  को अवसरमा ग्राहकहरुका लागि टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष  अफर उपलब्ध गराएको हो । यो अफर चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । 

IME BANK INNEWS

यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस्तै  रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको टेलिकमले जनाएको छ । 

*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 
 


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ २, २०७९

नाडाले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको इभी एक्सपो २०२२ का लागि स्टल बुकिङ खुल्ला गरिएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आय...

साउन ३१, २०७९

नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो प्रोमोसनल क्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ । यस क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ एओ३...

भदौ ३, २०७९

नि:सन्तान सम्बन्धि संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको र आधुनिक उपचार विधिबाट ७० प्रतिशत सम्मको आई भी एफ सफलता दर हासिल गर्दै आएको वात्सल्य आई भी एफ ले आज (कृष्ण...

भदौ ३, २०७९

सुनको भाउ शुक्रवार प्रतितोला ४०० रुपैयाँले कम भएको छ । बिहीवारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले कम भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला...

साउन ३१, २०७९

केएनपी नेरोल्याकले यसवर्ष 'पर्वसँगै रङ्गमा दङ्ग' चाडपर्व अफर ल्याएको छ। यो अफर विशेष गरी चाडपर्वको लागि ७५ हजार रुपैयाँको खरिदमा लागू हुने कम्पनीले जनाएको छ। जुन इम्प्रेशन २४ क्यारेट वा माइका माबर्ल ...

भदौ ३, २०७९

काठमाडौंमा झण्डै डेढ दर्जन अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएर नेपालमा व्यावसायिक सफलता हासिल गरिरहेको आरपी ग्रुपले दामिलानो इटालियाका नयाँ प्रडक्ट नेपाली बजारमा भित्र्याएको छ ।  आरपी ग्रुपले दसैंलगायत चाडवा...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x