×

X
Dabur
Nic Asia
Marvel

ओलीको बोली

एमाले अध्यक्ष ओलीको दाबी- सरकार चुनाव सार्ने षड्यन्त्रमा लागेको छ

काठमाडाैं | चैत २९, २०७८

TVS INSIDE

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव सार्ने षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

मोतिदेवी स्मृति केन्द्रले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘संघर्षशील योद्धाहरू’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र जोगाउन खोज्ने भन्दा चुनाव नगर्न षड्यन्त्र गर्ने खालको सरकार रहेको बताएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताबाट नआएको, परमादेशबाट आएको, जनताप्रति गैरजिम्मेवार भएको, चुनाव गरेर लोकतन्त्र जोगाउन खोज्ने भन्दा चुनाव नगर्न षड्यन्त्र गर्ने खालको सरकार छ ।’

वर्तमान सरकारले जालझेल, षड्यन्त्र, तिकडम गरिरहेको आरोप पनि ओलीले लगाएका छन् । उनले भने, ‘समय त हिजोको जस्तो छैन । सरकार चाहिँ झण्डै उसैबेलाको जस्तो छ । जालझेल, षड्यन्त्र, तिकडम गर्ने खालको छ ।’ 

Vianet communication
Maruti inside

जनताबाट निर्वाचित नभएर नआएको र अदालतको परमादेशबाट आएको कारण अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको उनले बताए । 

TATA Below
NLIC
साउन २६, २०७९

सत्तारूढ दलको कार्यदल बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनेबारे छलफल भएको छ ।  बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे छलफल भएको कार्यदल...

साउन २६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँटको ‘मोडालिटी’बारे कार्यदलले छलफल शुरु गरेको छ । सत्तारुढ गठबन्धन दलहरूले गठन गरेको कार्यदलले बिहीवारबाट सिट बाँडफा...

साउन २६, २०७९

नेकपा एमालेले ४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवक...

साउन २६, २०७९

‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले बिहीवार उक्त विधेयक प्रमाणीकरण गर...

साउन २६, २०७९

नेकपा एमालेको बिहीबार सम्पन्न सचिवालय बैठकले चुनाव केन्द्रित विभिन्न ७ वटा निर्णय गरेको छ । जसअनुसार बैठकले घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ सदस्यीय निर्वाचन घोषणाप...

साउन २६, २०७९

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको छ । बिहीबार बसेको सत्ता गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए । उनका अनुसार ...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x