×

X
Dabur
Nic Asia
Marvel

रुससँग हतियार नकिन्न अमेरिकाका परराष्ट्रमन्त्रीले गरे सबै देशसँग आह्वान

काठमाडाैं | चैत २९, २०७८

TVS INSIDE

अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले रुससँग हतियार नकिन्न सबै देशलाई आह्वान गरेका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

भारतका रक्षा र विदेशमन्त्रीसँगको दुई जोड दुई वार्तापछि ब्लिन्केनले यस्तो बयान दिएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘युक्रेनमा चलिरहेको युद्धलाई विचार गर्दै हामी सबै मुलुकलाई रुसी हतियार प्रणालीको नयाँ कारोबार नगर्न आग्रह गर्छौं,’ ब्लिन्केनले बताए । 

भारतले रुससँग एस–४०० एयर डिफेन्स सिस्टम किनेकाले उसमाथि अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने विषयमा गरिएको प्रश्नमा ब्लिन्केनले यस्तो जवाफ दिएका हुन् । 

Vianet communication
Maruti inside

‘हामीले काट्सा कानूनअन्तर्गत भारतमाथि सम्भावित प्रतिबन्ध वा छुटका विषयमा ठोस निर्णय लिइसकेका छैनौं,’ ब्लिन्केनले बताए । 

भारत र रुसबीच सैन्य उपकरण खरिदबिक्रीको लामो इतिहास रहेको उनले स्वीकार गरे । 

‘हामी भारतसँग सहकार्य गर्न असमर्थ र अनिच्छुक रहेको बेलामा भारतले रुससँग सहकार्य गरेको थियो । तर अहिले हामी भारतसँग सहकार्य गर्न इच्छुक र समर्थ दुवै छौं,’ उनले बताए । अमेरिका भारतको सुरक्षा सहयोगी बन्न चाहेको ब्लिन्केनको भनाइ छ । 
 

TATA Below
NLIC
साउन २५, २०७९

चीनको एफएच–९५ सशस्त्र ड्रोनले हालै सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ ।  यसले देशको विद्युतीय युद्धक्षमतामा नयाँ आयाम थप्ने ग्लोबल टाइम्स लेख्छ । बेइजिङबाट प्रकाशित...

साउन २५, २०७९

अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको भए पनि चीन–रुस व्यापार थप उचाइमा पुगिरहेको छ ।  चीनबाट रुसतर्फ जाने सामानको निर्यात आकासिएको छ । अमेरिकी प्रतिबन्धका कारण पश्चिमी ब्रान्डहरू रुसबाट निस्क...

साउन २५, २०७९

 साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन् । ‘वाल स्ट्रिट जर्नल’का अन...

साउन २४, २०७९

जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् ।  आफूलाई समर्थ...

साउन २४, २०७९

चीनले ताइवान टापु वरपर विशाल सैन्य अभ्यासका साथ ताइवानमाथि आक्रमणको तानाबान बुनेको त्यहाँका परराष्ट्रमन्त्री जोसेफ वुले दाबी गरेका छन् ।  ‘ताइवान आक्रमणका लागि चिनियाँ सेनाले तयारी गरेको हो,&rs...

साउन २५, २०७९

इजयराली सैनिकहरूले पश्चिमी किनारामा रहेको नाब्लुस शहरमा छापा मार्ने क्रममा तीनजना प्यालेस्टाइनीको हया गरेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  प्यालेस्टाइनीहरूलाई पक्राउ गर्न जाने क्रममा इजरायल...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x