×

X
Dabur
Nic Asia
Marvel

युनाइटेडमाथि लिभरपुलको शानदार जीत

काठमाडाैं | बैशाख ७, २०७९

TVS INSIDE

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जीत निकालेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

मंगलवार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले हराएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

जीतसँगै लिभरपुल शीर्ष स्थान उक्लिएको छ ।

लिभरपुलले ३२ खेल ७६ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २ अंकले अघि रहेको छ ।

Vianet communication
Maruti inside

युनाइटेड ५४ अंक जोडेर छैटौं स्थान रहेको छ ।

TATA Below
NLIC
साउन २५, २०७९

राष्ट्रिय महिला फूटबल टोलीकी सदस्य एवं मिडफिल्डर दीपा न्यौपानेले भारतको केरला महिला लिग खेल्ने भएकी छन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी उनी प्रतियोगिताका लागि बुधवार दिउँसो नै भारत प्रस्थान गर्ने क...

साउन २६, २०७९

अखिल नेपाल फुटबल संघ( एन्फा) को कार्यसमिति बैठक बिहीबार बस्दैछ । यसअघि दुई पटक स्थगित हुन पुगेर बिहीबार तय भएको बैठकलाई फुटबल क्षेत्रमा महत्वका साथ हेरिएको छ । बिहान १० बजेपछि बस्ने बैठकमा नियुक्तिलगाय...

साउन २६, २०७९

घरेलु टोली वेस्ट इन्डिज पहिलो टी-ट्वान्टीमा न्युजिल्याण्डसँग पराजित भएको छ । जमैकाको साविना पार्कमा बिहीवार बिहान भएको खेलमा पाहुना टोली न्युजिल्याण्ड १३ रनले विजयी भएको हो । न्युजिल्याण्डले दिएको १ सय ८६ ...

साउन २५, २०७९

निर्माण शुरू भएको १९ वर्ष पुग्दा र २८ करोड बजेट सकिँदा पनि मूलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित २०६० सालमा ठेक्का सम्झौता भएको रंगशालाको काम झण्ड...

साउन २६, २०७९

स्पेनिस क्लब रियल मड्रिडले युईएफए सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियलको जितमा डेभिड अलाबा र करिम बेन्जेमाले गोल गरे ।&n...

साउन २५, २०७९

जिम्बावेविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेश विजयी भएको छ । हरारेमा बुधवार भएको खेलमा बंगलादेशले घरेलु टोलीलाई १ सय ५ रनले हराएको हो । यस जीतसँगै बंगलादेशले तीन खेलको सिरिज क्लिन स्विप हुन...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x