×

X
Nic Asia
Khukuri

जनकपुरधाम जसपालाई दिएपछि कांग्रेसमा असन्तुष्टि, निर्णय सच्याउन २४ घण्टै अल्टिमेटम

जनकपुरधाम | बैशाख ७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सत्तारुढ गठबन्धनले आसन्न स्थानीय चुनावका लागि जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) नेपालले पाउने निर्णय गरेपछि नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

LAxmi BAnk
nabil BANK inside

नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर कार्यसमितिका सभापति मनोजकुमार साहले लोकान्तरसँग कुरा गर्दै जसपालाई भाग लगाएर कांग्रेस सिध्याउने खेल भएको आरोप लगाए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

बुधवार सार्वजनिक भएको गठबन्धनको सहमतिअनुसार जनकपुरधामको प्रमुख पद जसपाले पाउने भएको छ । गत चुनावमा राजपाले प्रमुखमा जितेको थियो भने कांग्रेस दोस्रो भएको थियो ।

गत चुनावमा दोस्रो भएर पराजित भएका सभापति साह यसपालि समेत प्रमुखका आकांक्षी थिए । साहले जसपालाई प्रमुख दिने निर्णय सच्याउन पार्टी नेतृत्वलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।


Advertisment
Saurya island

‘निर्णय नसच्याए कठोर कदम चाल्छौं, कांग्रेस सिध्याउन पाइँदैन,’ उनले भने । जनकपुरजस्तै अन्य महानगर र उपमहानगरमा समेत कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले मंगलवार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना ग...

मंसिर १३, २०७९

एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका...

मंसिर १३, २०७९

शनिवारदेखि स्थगित सुनसरी–४ को मतगणना मंगलवारदेखि शुरू भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना शुरू भएको हो । मतगणनाका क्रममा निर्वाचनमा...

मंसिर १३, २०७९

सुनसरी क्षेत्र नम्बर ३ (२)मा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन् । उनी प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गरेका छन् ।  रामदेवले १९ हजार ४७९ मत ल्याउँदा...

मंसिर १३, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । महानगरले सुकुम्वासीहरू हटाउन प्रयास गरेको सन्दर्भमा अध्यक्ष ओलीले सुकुम्वासी बस्तीमा तमासा गरिएको अभिव्यक्...

मंसिर १३, २०७९

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा मंगलवार आयोजित कार्य...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x