×

Dabur
Nic Asia
Marvel

‘ए मेरो हजुर ४’ ले पहिलो साता गर्यो ४ करोडको व्यापार

काठमाडाैं | बैशाख ९, २०७९

TVS INSIDE

नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ४’ले पहिलो साता ४ करोड रुपैयाँ बढीको व्यापार गरेको छ ।

morang Auto yamaha

बिहीवारदेखि दोस्रो सातामा प्रवेश गरेको चलचित्रले पहिलो साता ४ करोड १ लाखको व्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

भारतीय चलचित्रको दवदवाका बीच प्रदर्शनमा आएपनि चलचित्रले सुखद् व्यापार गरेको हो । चलचित्रले प्रदर्शनको पहिलो दिन बिहीवार ८८ लाखको व्यापार गरेको थियो भने दोस्रो दिन ६६ लाखको व्यापार गरेको थियो ।

तेस्रो दिन शनिवार ८९ लाख, आईतवार ४५ लाख, सोमवार ४१ लाखको व्यापार गरेको थियो ।

Vianet communication
Maruti inside

त्यस्तै मंगलवार र बुधवार ३६–३६ लाखको व्यापार गर्दै ४ करोड कलेक्सन नघाएको हो । सुनिल कुमार थापाको निर्माण एवं झरना थापाको निर्देशन रहेको चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको मुख्य भूमिका रहेको छ । 

Mega
TATA Below
NLIC
असार १४, २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र नेपाल चलचित्...

असार ६, २०७९

तामाङ भाषाको चलचित्र 'काख्रे' को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र असार १८ गते शनिवार दिउँसो १ बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने छ ।  ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्...

असार ४, २०७९

नयाँ वर्ष, तीज, दशैंतिहार चलचित्र रिलिजका लागि राम्रो मान्ने गरिन्छ । बिदा धेरै हुने र दर्शकहरू ‘फेस्टिभ मूड’मा हुने हुँदा यी समयमा चलचित्र रिलिज गर्दा राम्रो व्यापार गर्न सक्ने आशा निर्माताले राखेका...

असार १०, २०७९

फ्राइडे रिलिज अन्तर्गत शुक्रवारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रमा काठमाडौंमा बसोबास गर्ने युवाहरूको छिट...

असार ८, २०७९

बलिउडको बहुप्रतीक्षित चलचित्र ‘दृश्यम २’ सार्वजनिक गर्ने मिति घोषणा गरिएको छ । अजय देवगन तथा तबु अभिनित यस लचित्र आगामी नोभेम्बर १८ मा हलहरूमा आउने बताइएको छ । अजयले मंगलवार आफ्नो इन्स्टाग्रा...

असार ९, २०७९

 गत शुक्रबारदेखि प्रदर्शनरत सिनेमा ‘चिसो मान्छे’ कला जगतकै विशेष सिनेमा रहेको अभिनेत्री सुरक्षा पन्तले बताएकी छिन् । ‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्र...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

ad
x