×

Dabur
Nic Asia
Marvel

सौगात, बुद्धि र दीयाको ‘मन्त्र’ सेन्सर पास

काठमाडाैं | बैशाख ९, २०७९

TVS INSIDE

यही बैशाख १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । 

morang Auto yamaha

समितिले चलचित्रलाई सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति दिएको हो । खिल बहादुर गुरुङको निर्देशन रहेको चलचित्रले हिमाली प्रेमकथा बोल्नेछ । चलचित्रमा सौगात, बुद्धि र दीयाका साथमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका रहेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ ।

मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा यस चलचित्रको छायाँकन गरिएको छ । निर्देशक खिल बहादुर गुरुङले ‘मन्त्र’ मौलिक नेपाली चलचित्र बनेको बताउँदै दर्शकले रूचाउनेमा आफू विश्वस्त रहेको बताए ।

Vianet communication
Maruti inside

Mega
TATA Below
NLIC
असार १६, २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डको २२औं वार्षिकोत्सवको अवसरमा बिहीवार आयोजित का...

असार ९, २०७९

 गत शुक्रबारदेखि प्रदर्शनरत सिनेमा ‘चिसो मान्छे’ कला जगतकै विशेष सिनेमा रहेको अभिनेत्री सुरक्षा पन्तले बताएकी छिन् । ‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्र...

असार १५, २०७९

रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेब सिरिज 'आरती' अहिले रौतहटको गर्मीमा धमाधम छायाँकन भइरहेको छ। आरतीमा आशिष कुमार दासको निर्माणमा रोशन दासको कथा, निर्देशन रहेको छ भने नितेश घतान...

असार १०, २०७९

अभिनेत्री केकी अधिकारीको निर्माण एवं अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ यूट्युबमा रिलिज गरिएको छ । कमेडी धारमा निर्माण भएको चलचित्र शुक्रवार ‘हाइलाइटस् नेपाल’ यूट्युब च्यानलमार्फ...

असार ८, २०७९

बलिउडको बहुप्रतीक्षित चलचित्र ‘दृश्यम २’ सार्वजनिक गर्ने मिति घोषणा गरिएको छ । अजय देवगन तथा तबु अभिनित यस लचित्र आगामी नोभेम्बर १८ मा हलहरूमा आउने बताइएको छ । अजयले मंगलवार आफ्नो इन्स्टाग्रा...

असार १५, २०७९

ज्ञानेन्द्र देउजाले आफू निर्देशित चलचित्र ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरेका छन् । यूट्युबमार्फत सार्वजनिक गरिएको ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको स्...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x