×

X
Dabur
Nic Asia
Marvel

अमेरिकाको अक्रोन शहरमा ‘दिनेश सुनार डे’ घोषणा

काठमाडाैं | बैशाख ९, २०७९

TVS INSIDE

नेपाली पार्कर खेलाडी दिनेश सुनार अमेरिकामा सम्मानित भएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

अमेरिकाको ओहायो राज्यअन्तर्गत अक्रोन शहरका मेयर डनिएल होरिग्गनले उनलाई सम्मान गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनको सम्मानमा ‘दिनेश सुनार डे’ घोषणा गरिएको छ ।  २०२२ को अप्रिल २१ लाई सुनारप्रति समर्पित गर्दै यो सम्मान  प्रदान गरिएको हो ।

Vianet communication
Maruti inside

सम्मान कार्यक्रममा अमेरिकामा रहेका नेपाली समाजका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।

सो कार्यक्रममा दिनेशले यो वर्ष नासो कम्युनिटी, एनआरएनए, डिसी एम्बेसी सबैसँग मिलेर छैटौं गिनिज वर्ल्ड रेकर्ड राख्ने घोषणा पनि गरेका छन् ।

दिनेश बालुवामा तालिम गरेर स्थापित भएका संघर्षशील सफल पार्कर खेलाडी हुन् । 

TATA Below
NLIC
साउन २३, २०७९

भक्तपुरका बेसबल खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको क्याचबल क्लासिक प्रतियोगितामा सहभागिता जनाएका छन् । जापान व्यावसायिक बेसबल खेलाडी संघ र फुकुसिमा बेसबल परियोजनाले आयोजना गरेको ‘...

साउन २३, २०७९

 साविक विजेता भारतले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । पछिल्लो समय टिम बाहिर रहँदै आएका पूर्व कप्तान विराट कोहली समेत ...

साउन २३, २०७९

साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरूआत गरेको छ । आइतवार राति वेस्ट ह्याम युनाईटेडलाई २-० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद शुरूआत गरेको हो । वेस्ट ह्यामको मैदान...

साउन २४, २०७९

श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग (एलपीएल) को नयाँ मिति तय भएको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको थियो । अब प्रतियोगिता डिसेम्बर ६ बाट २३ सम्म आयोजना हुनेछ...

साउन २३, २०७९

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । भारतका पूर्व अलराउण्डर प्...

साउन २५, २०७९

राष्ट्रिय महिला फूटबल टोलीकी सदस्य एवं मिडफिल्डर दीपा न्यौपानेले भारतको केरला महिला लिग खेल्ने भएकी छन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी उनी प्रतियोगिताका लागि बुधवार दिउँसो नै भारत प्रस्थान गर्ने क...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x