जेठ ३१, २०७९
विवाह गर्दा महिला–पुरुषको उमेर तुलना गरिन्छ । उमेरको अन्तर थोरै भएकासँग विवाह गर्ने गरिन्छ तर क्यानडामा २५ वर्षे युवतीले ७० वर्षे वृद्धसँग विवाह गरेको खुलासा भएको छ । पत्नी २५ वर्षीया स्टेफनीले पति ७०...
कुनै जोखिममा फसेका आफ्नो बच्चालाई जीवन दिन आमाले के के गर्न सक्छिन् ? वा के समेत गर्छिन् ? यो भन्न निकै कठिन हुन्छ ।
यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जसले जोकोहीलाई भावुक नबनाउला भन्न सकिन्न ।
यो भिडियो केही समय पूरानो भिडियो हो । तर सामाजिक सञ्जालमा अहिलेसम्म पनि निकै भाइरल भइरहेको छ ।
भियतनाममा भएको घटना भिडियोमा देखाइएको छ ।
क्रिकेटर जोफ्रा आर्चरले ट्वीटमा यो भिडियो शेयर गरेका छन् ।
भिडियोमा एक बाइकमा युवक, बच्चा तथा बच्चाको आमा यात्रा गर्दै हुन्छन् । त्यत्तिकैमा अर्को बाइकसँग त्यो बाइक टक्कर मार्छ ।
त्यसपछि बच्चा र आमा दुवै सडकमा पल्टिन्छन् । उताबाट ट्रक आइहाल्छ । ट्रकले बच्चालाई किच्न सक्नेसम्मको अवस्था आउँछ । तर उसकी आमाले आफूपनि पल्टैँदै दुर्घटना हुनबाट जोगाउँछिन् ।
धेरैले उनको यो साहसको प्रशंसा गरिरहेका छन् । सामाजिक सञ्जालमा अहिलेसम्म पनि यो भिडियो भाइरल भइरहेको छ ।
Mother of the year https://t.co/qIZlz1PYEZ
— Jofra Archer (@JofraArcher) April 25, 2022
विवाह गर्दा महिला–पुरुषको उमेर तुलना गरिन्छ । उमेरको अन्तर थोरै भएकासँग विवाह गर्ने गरिन्छ तर क्यानडामा २५ वर्षे युवतीले ७० वर्षे वृद्धसँग विवाह गरेको खुलासा भएको छ । पत्नी २५ वर्षीया स्टेफनीले पति ७०...
फेसन शो कार्यक्रममा मोडलहरूले ‘क्याट वाक’ गरेको देखिन्छ तर यतिबेला एक युवकले घरमै गरेको ‘क्याट वाक’ भिडियो भाइरल भइरहेको छ । फिजीका २४ वर्षीय शाहील शर्माेन्टले घरेलु सामग्री प्रयोग...
अचेल इन्टरनेटमा अप्टिकल इल्युजनका धेरै तस्वीरहरू देखिन्छन् । यी तस्वीरहरू हेरेपछि धेरैजसो मानिसहरू अलमलमा पर्छन् र उनीहरूको टाउको चक्कर आउँछ । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिने तस्वीर हो । अप्टिकल...
प्राकृतिक रूपबाट गर्भवति हुन असमर्थ महिला विर्य दाता खोजिरहेकी थिइन् तर उनलाई पति नै भेटिए । न्युजिल्यान्डको घटनाअनुसार ४६ वर्षीया सी राइनीको विवाह भए पनि बच्चा जन्मिएनन् । उनकै समस्याका कारण बच्चा नजन्मिएपछि ...
विवाह गर्नका लागि आफन्त, ईष्टमित्रको सम्पर्कबाट बेहुली खोज्ने गरिन्छ तर यसरी बेहुली खोज्न असफल भएपछि एक व्यक्तिले चोकचोकमा पोस्टर झुण्ड्याएका छन् । तमिलनाडुका २७ वर्षीय जगन विगत ५ वर्षदेखि बेहुली खोजिरहेका ...
विवाहको दिनलाई खुशीयालीको दिन मानिन्छ तर एक विवाह समारोहमा बेहुलाले बेहुलीलाई थप्पड हिर्काएको भिडियो भाइरल भइरहेको छ । उज्बेकिस्तानमा भइरहेको विवाहमा रमाइलोका लागि बेहुला र बेहुलीलाई एउटा खेल खेलाइएक...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...