असार ११, २०७९
लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महा...
गीतकार वीरेन्द्र पाठकको एकल रचना एवं प्राज्ञ सुनिल मास्केको एकल सङ्गीतमा तयार भएको गीति सङ्ग्रह ‘खुसीको खुराक’ सार्वजनिक भएको छ ।
‘खुसीको खुराक’मा मन पर्ने मायालाई, खुसीको खुराक, कहिले मन पर्यो, आँधीबेहरीले उडायो, केश कोर्याजस्ता विभिन्न छवटा गीतहरू समावेश गरिएको छ ।
यसमा गायिका मिलन नेवार, राज सिग्देल, विश्व नेपाली, शिव परियार, रचना रिमाल, सुरेश लामाको स्वर छ । गीतलाई प्रदीप श्रेष्ठ, रिकेश गुरुङ र दीक्षित पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको अडियो मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।
गीति लेखनमा चार दशक पार गरिसकेका गीतकार वीरेन्द्र पाठकले आधा दर्जनभन्दा बढी एल्बम बजारमा ल्याइसकेका हुन् । उनको एक सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।
सङ्गीतकार तथा प्राज्ञ सुनिल मास्केको यो एल्बम ११औँ एकल एल्बम हो । उनका सयौँ गीत बजारमा चर्चामा छन् । साङ्गीतिक यात्रामा तीन दशक पार गरिसकेका सङ्गीतकार मास्केको ‘मैले खोजेको साइँली तिमीलाई’ पचासको दशकमा चर्चामा रहेको गीत हो ।
लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महा...
चलचित्र कृष्णलीलाको ‘ए मेरो हजुर ...’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै आगामी भदौ ३ गतेदेखि प्रदर्शन हुने चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । ...
रेकर्डिङ स्टुडियोहरूलाई तीज लागिसकेको छ । चलेका अधिकांश स्टुडियोमा यतिबेला धमाधम तीज गीतहरूको रेकर्डिङ चलिरहेको छ । यस्तै, तीज गीतको भिडियोको छायाँकन पनि शुरु धमाधम रुपमा भैरहेका छन् । विशेषगरी लोक...
गायक मोहितवंश आचार्य र गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत 'भटक भटक' सार्वजनिक भएको छ। सरोज ओलीको शब्दमा दिपक शर्माले संगीत भरेका छन् । यो गीत सरोजकै सिर्जना ...
तीज आउन दुई महिना बाँकी रहँदा तीज गीत सार्वजनिक हुने क्रम शुरू भएको छ । असार १५ सँगै तीज गीत सार्वजनिक हुन थालेका हुन् । लोक गायक खुमन अधिकारी र लोक गायिका शान्तीश्री परियारको स्वरमा ‘थरी थ...
डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति भएको रियालिटी शोको ग्रान्ड फिनालेमा उनीहरुलाई विजेता घोषित गरियो । उनीहरुले उपाधिसँगै १५ लाख रुपैयाँ पुरस्कार ...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...