साउन २५, २०७९
प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई पक्राउ गरेको छ । भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेका अनुसार बैंकि...
नेपाली कांग्रेसले अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा २७ सदस्य थप गरेको छ ।
कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेको संयोजकत्वमा रहेको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा शनिबार सदस्य थप गरेको हो ।
कांग्रेसले सुमना तिमिल्सिना धनकुटा, हरिदर्शन श्रेष्ठ दोलखा, सुनिल पोखरेल सप्तरी, विश्वदीप लिङ्देन झापा, अनिता यादव धनुषा, डा नारायणविक्रम थापा काठमाडौँ, बिर्ख रावल कैलाली, अनिता शर्मा नवलपरासी, डा महेन्द्रकुमार मल्ल सुर्खेत, विपिन अधिकारी तनहुँ, विकासकुमार रोका ललितपुर, डा लालबहादुर पुन बागलुङ, पेम्वा शेर्पा भोजपुर, नवीन श्रेष्ठ गोरखा, डा कृष्णप्रसाद पौडेल कास्की र सङ्गीता फुँयाल भक्तपुर रहेका छन् ।
यसैगरी होम विश्वकर्मा ओखलढुङ्गा, सञ्जय यादव सिरहा, जयराम दाहाल नुवाकोट, डा सुरज काफ्ले काठमाडौँ, विजय सम्वाहाम्फे लिम्बू तेह्रथुम, धर्मेन्द्रकाजी श्रेष्ठ गोरखा, अइन्द्र केरुङ झापा, लक्ष्मण पन्थी अर्घाखाँची, महेश नेपाली काठमाडौँ, सानुबाबु महर्जन ललितपुर र ई. भुवन भट्ट डडेल्धुरालाई सदस्य थप गरिएको छ ।
यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीका केन्द्रीय सदस्य पौडेलको संयोजकत्वमा अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमिति गठन गरेका थिए ।
आचारसंहिता अनुगमन उपसमितिमा सदस्य थप
कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा २० सदस्य थप गरेको छ । कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर पार्टी केन्द्रीय सदस्य मीन विश्वकर्माको संयोजकत्वमा रहेको उक्त समितिमा शनिबार २० सदस्य थप गरेको हो ।
उक्त समितिमा पवन अधिकारी सुनसरी, छायाँ सुनार कालिकोट, सुरेन्द्रगोविन्द जोशी ललितपुर, अधिवक्ता निकिता ढुङ्गाना काठमाडौँ, यमुना खड्का विश्वकर्मा तनहुँ, प्रेमराज गिरी सिन्धुपाल्चोक, अञ्जना अर्याल नुवाकोट, रोहित विश्वकर्मा भोजपुर, निराजन लुइँटेल काभ्रेपलाञ्चोक, डिल्लीराम सुवेदी बागलुङलाई थप गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै मिथिलेश मिश्र रौतहट, वीरेन्द्र सल्यानी सल्यान, गणेश टण्डन गुल्मी, लोकराज अवस्थी बझाङ, दुर्गा सापकोटा झापा, दिनेश राई खोटाङ, सोनाम थिङ लामा सिन्धुपाल्चोक, भूमि राजवंशी झापा, ई सरोज राई खोटाङ र ई सुजन भट्ट गोरखा रहेका छन् ।
यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गरेका थिए ।
प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई पक्राउ गरेको छ । भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेका अनुसार बैंकि...
गएराति गएको भीषण पहिराका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । ढोरपाटन नगरपालिका–५ बुढाथोकमा गएराति ८ः३० बजे भीषण पहिरोले भुजीखोला थुनिएको थियो । थुनिएको खोला...
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राखी लगाएको ताला आज तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राख्दै गत वैशाख १९ गते तालाबन्दी गर...
रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ तराई–मधेस द्रुतमार्ग सडक आयोजना यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८र०७९ को ...
बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका चाँगुनारायण नगरपालिका–३ झौखेलका ४४ वर्षीय शिवराज थापा पक्राउ परेका छन् । उनलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । बैंकिङ कसु...
सुदूरपश्चिम प्रदेशमा एकैदिन ९४ जनामा कोरोना संक्रमण देखिएको छ । गत २४ घण्टामा १ हजार १०७ जनाको परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमण...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...