×

Dabur
Nic Asia
Marvel

माओवादी सशस्त्र द्वन्द्वको कथामा आधारित ‘थाहा छैन’ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं | बैशाख १८, २०७९

TVS INSIDE

माओवादी सशस्त्र द्वन्द्वको कथामा आधारित  ‘थाहा छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

morang Auto yamaha

गीतमा गायक उदय सोताङ र गायिका गीता शर्माको स्वर सुन्न सकिन्छ । यस गीतमा अमेरिकाको न्युयोर्क निवासी गीतकार सुमन योञ्जनको शब्द रहेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

गीतमा गायक सोताङकै सङ्गीत रहेको छ । गीतलाई  कृष्ण लिम्बूले  सङ्गीत संयोजन गरेका हुन् । 

म्युजिक भिडियोमा मुकुन भुसाल र बिमला लिम्बूको अभिनय हेर्न सकिन्छ । ‘थाहा छैन फेरि कहिले हाम्रो भेट हुने हो कि नहुने हो ?’, ‘तर  हरेक सपनीमा सधैँसधैँ तिमीलाई भेटिरहन्छु’, ‘थाहा छैन फेरि फर्की तिमी आउने हो कि नआउने हो ?’, ‘तर हरेक पल तिम्रो बाटो हेरी पर्खेर बिताइरहन्छु’ लगायत बोलका गीत यस म्युजिक भिडियोमा समावेश गरिएको छ ।

Vianet communication
Maruti inside

उत्सव दाहालले छायाङ्कन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । सुमन योञ्जन निर्माता रहेको भिडियोलाई राजेश पुमा राईको निर्देशनमा तयार पारिएको हो ।  देविथान म्युजिकको युट्युब च्यानलमार्फत भिडियो दर्शक श्रोतामाझ सार्वजनिक भएको हो । भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण समूहले सबैसँग आग्रह गरेको छ ।

Mega
TATA Below
NLIC
असार १८, २०७९

एक दशकअघि सार्वजनिक गजल गीत हो – गाजल लगाइनछौ । पुरु लम्साल यसका गीतकार । थानेश्वर गौतम संगीतकार र गायक । गजललाई स्रोता, दर्शकले त रुचाए नै । गजल संगीतमा फरक धार भित्र्याउन समेत सफल रह्यो ‘ग...

असार ११, २०७९

गायिका दिलमाया सुनार (बिक) ले ‘आत्महत्या’ गर्नुअघि फेसबुकमा एक भावुक स्टाटस लेखेको पाइएको छ । राजधानीको नेपालटारस्थित डेरामा शनिबार बिहान मृत फेला परेकी उनले फेसबुकमा जिन्दगीमा धेरै उतारचढाव ...

असार १७, २०७९

शुक्रवार चलचित्र रिलिजको प्रतिस्पर्धा हुने गरे जस्तै गीतहरूमा पनि प्रतिस्पर्धा देखिने गरेको छ । अन्य दिनको तुलनामा शुक्रवार गीत रिलिजको होडबाजी नै हुने गरेको छ । नेपालसँगै विदेशको सार्वजनिक बिदालाई लक्षित...

असार ११, २०७९

लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महा...

असार १२, २०७९

कति राम्री सान्नानी दिल बस्यो हीरैमा, ओठमा लाली सान्नानी शिरफूल शिरैमा । जाम पोखरा मिनीबसैमा ... । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत...

असार १०, २०७९

चलचित्र ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ बोलको नयाँ गीत शुक्रबार सार्वजनीक गरिएको छ । दीपक वली निर्देशीत चलचित्रको गीतमा रवि ओड र सुनीता कार्कीको स्वर,डा. डिआर उपाध्यायको शब्द र ...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x