×

Nic Asia
Marvel

अचम्मको नदी, जहाँ बग्छ निकै तातो पानी

काठमाडाैं | बैशाख १९, २०७९

NTC
TVS INSIDE
Esewa

प्रायः नदीमा चिसो पानी बग्दछ । तर कुनै कुनै नदीहरू फरक प्रकृतिका हुन्छन् । कतिपय नदीहरूमा चिसो पानी नबगेर तातो पानी बगिरहेका हुन्छन् । 

IME BANK INNEWS
morang Auto yamaha

सुन्दा अचम्म लाग्न सक्छ, तर यो साँचो कुरा हो । यहाँ एक यस्तो नदीको चर्चा गरिएको छ, जहाँ तातो पानी बग्छ । कोही मानिस वा जीव त्यहाँ झुक्किएर पनि पुगेमा बाँच्ने सम्भावना कम हुन्छ भनिन्छ ।


Advertisment
NMB BANK
Saurya island

पेरुमा एक यस्तो नदी छ । जहाँ तातो पानी बग्दछ । यस नदिको खोज भूवैज्ञानिक आन्द्रे रूजोले सन् २०११ मा गरेका थिए । 

यस नदिको नाम मयानतुयाकू नदी हो । यस नदीको खोज निकै अचम्म तरिकाले भएको नदीको बारेमा बताउँदै भूवैज्ञानिक आन्द्रे रूजोले बताएका छन् ।  

Vianet communication
Maruti inside

यो नदी करिब ७ किलोमिटर लामो रहेको छ । यसको गहिराइ १६ फिट छ भने चौडाइ ८० फिट रहेको बताइएको छ । 

यस नदीबारे वैज्ञानिकहरूले अझै सोध जारी रहेको बताइएका छन् ।

टेलिग्राफको एक रिपोर्टका अनुसार अमेजन जंगलको बीचमा रहेको यस नदीमा सोल्ट रिभर र हट रिभर नामको दुई नदीहरू मिसिन्छन् । 

यस नदीको पानी ९० डिग्री सेन्टीग्रेडभन्दा बढी हुने गरेको बताइको छ ।

रूजोले यस नदीको बारेमा ‘द बायलिंग रिभर ः एडभेन्चर एन्ड डिस्कभरी इन द अमेजन’ नामको पुस्तक समेत प्रकाशन गरेका छन् । 
 

NLIC
TATA Below
बैशाख २३, २०७९

तपाईंले कहिल्यै गाइ  वा अन्य जनावरले पियानो बजाएको देख्नुभएको वा सुन्नुभएको छ ?  सुन्नुभएको छैन भने यो भिडियोले तपाईंलाई अचम्ममा पार्न सक्छ । यस भिडियोमा गाईका केही बाच्छाबाच्छीहरूले पियानो ब...

बैशाख ११, २०७९

रुसले ढुंगाबाट कागज बनाउने प्रविधि विकास गरिरहेको छ ।  यस्तो कागजमा सेलुलोजको साटो चुनढुंगा र विषरहित पोलिमर उपयोग गरिन्छ । अनि यस्तो कागजको मूल्य परम्परागत कागजको भन्दा सस्तो हुन्छ । रुससँग चुनढुंग...

बैशाख १९, २०७९

पछिल्लो समय आम मानिसको समस्या मोटोपनको देखिन्छ ।  मोटोपनका कारण तनावमा हुन्छन् प्रायः मानिस । कसरी फिट रहने भन्ने सोचमै हुन्छन् धेरै जसो ।  मानिसले भने मोटोपन घटाउनका लागि अनौठा अनौठा उपायहर...

बैशाख २२, २०७९

सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ ।  अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...

बैशाख १९, २०७९

संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् ।  संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो ।  ब्रिटिश सांसद...

बैशाख २०, २०७९

तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ ।  तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो ।  त्यहाँ सतीश कुमार नाम...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x