×

X
Nic Asia
Dabur
Prabhu Bank

संसदमै पोर्न हेरेपछि चैट भयो सांसद पद

काठमाडाैं | बैशाख १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् । 

yONNEX
LAxmi BAnk

संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

ब्रिटिश सांसद नील पेरिसले आफूले शुरूमा नजानेर र पछि जानीबुझी नै पोर्न फिल्म हेरेको बताएका छन् । 

उनले राजीनामा दिँदै गर्दा यी दुई कुरा बताएका हुन् ।


Advertisment
Saurya island

शुरूमा एक वेवसाइट क्लिक गर्दा अचानक पोर्नतर्फ क्लिक भएको बताएका छन् । त्यसपछि दोस्रोपटक भने आफूले जानीबुझी नै पोर्न फिल्म हेरेको उनको भनाइ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

ती सांसदले यसरी पोर्न फिल्म हेर्नु राम्रो नभएको समेत उल्लेख गरेका छन् । उनले आफूले पोर्न हेरेकोमा अहिले पश्चाताप लागेको समेत बताएका छन् । 

Vianet communication
IME BANK INNEWS

ती सांसद बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनको कन्जरभेटिभ पार्टीको समदस्य हुन् । 
 

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १३, २०७९

प्रविधि क्षेत्रका एक धनाढ्य व्यापारीले शरीरलाई पुनः जवान बनाउनका लागि लगभग आधा अर्ब डलर खर्च गरेका छन् ।  ब्रायन जोनसन नामक ४५ वर्षीय ती व्यापारीले वर्षको २० लाख डलर खर्च गरी ३० भन्दा बढी चिकित्सक तथा स्वा...

माघ १०, २०७९

भारतमा केही दिनयता बागेश्वर धामका पीठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीको चर्चा व्यापक रूपमा चलिरहेको छ ।  शास्त्रीले आफूलाई भेट्न आउने मानिसको मनमा के चलिरहेको छ पहिल्यै थाहा पाउने दाबी गरेका छन् ।  ...

माघ २२, २०७९

स्पेनको एक उच्च अदालतले आलदाइदा शहरमा सर्वांग नांगो भएर हिँड्न पाऊँ भनी निवेदन दिएका एक व्यक्तिको पक्षमा फैसला गरेको छ ।  अदालतले फैसलापछि जारी गरेको बयानमा जिल्ला अदालतको फैसलालाई उल्ट्याइएको बतायो ...

माघ १०, २०७९

नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् ।  कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...

माघ ११, २०७९

अमेरिकाको अलाबामा राज्यमा रहेको मोन्टगोमेरी क्षेत्रीय विमानस्थलमा २६ दिनअघि भएको दुर्घटनाको विस्तृत विवरण भर्खर प्रकाशित भएको छ ।  अमेरिकन ईगल कम्पनीको इम्ब्राएर ई१७५ जेट विमान एयरपोर्टमा ओर्लिएर इन्जिन ब...

माघ १९, २०७९

जिरोएभिया नामक कम्पनीले हाइड्रोजन तथा विद्युतबाट चल्ने संसारको सबभन्दा ठूलो विमानको सफल उडान परीक्षण गरेको छ ।  बेलायती कम्पनीले बनाएको १० सीट भएको डोर्नियर २२८ विमानको देब्रे पखेटामा हाइड्रोजन विद्यु...

प्रकाश अधिकारी र रणबहादुर चन्दको अनुभव अनि कृषि क्षेत्रका खलनायकहरूको चर्चा

प्रकाश अधिकारी र रणबहादुर चन्दको अनुभव अनि कृषि क्षेत्रका खलनायकहरूको चर्चा

माघ २२, २०७९

भारतबाट आयातित अण्डाका कारण नेपाली अण्डाले बजार नपाएर किसानको बिचल्ली हुने क्रम नरोकिएपछि अण्डा उत्पादक किसान संघ बागमतीले आन्दोलन शुरू गर्‍यो । आन्दोलनको नेतृत्व गरेका थिए, संघका अध्यक्ष प्रकाश अधिकारीले ।...

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

माघ २१, २०७९

सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

ad
x