बैशाख १५, २०७९
कुनै जोखिममा फसेका आफ्नो बच्चालाई जीवन दिन आमाले के के गर्न सक्छिन् ? वा के समेत गर्छिन् ? यो भन्न निकै कठिन हुन्छ । यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जसले जोकोहीलाई भावुक नबनाउला भन्न सकिन्न ।&nb...
काठमाडाैं | बैशाख १९, २०७९
पछिल्लो समय आम मानिसको समस्या मोटोपनको देखिन्छ ।
मोटोपनका कारण तनावमा हुन्छन् प्रायः मानिस । कसरी फिट रहने भन्ने सोचमै हुन्छन् धेरै जसो ।
मानिसले भने मोटोपन घटाउनका लागि अनौठा अनौठा उपायहरू लगाइरहेका हुन्छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा एक घटना निकै भाइरल भइरहेको छ ।
कनाडाको ओन्टारियोमा बस्ने एक महिलाले आफ्नो तौल निकै अचम्म तरिकाले घटाएकी छन् ।
ती महिलाको नाम एलिस हो । उनले मक्खन, घिउ लगायत आफूलाई मन लाग्ने हरेक चिज खाइन् तर पनि उनको वजन ५० किलो घट्यो ।
तौल घटाउने यात्रामा उनले एक पटक पनि शारीरिक एक्सरसाइज नगरेको बताएकी छन् ।
उनले इन्टरनेटमा आफ्नो तौल घटाएको अनुभव शेयर गरेकी छन् ।
सन् २०२० मा उनले किटो फलो गरिन् । उनले शुरूवाती दिनमा निकै मुस्किलले तौल घटाएको उल्लेख गरेकी छन् ।
उनले ‘बडी किटोसिस’ तरिका अपनाइन् । त्यसपछि उनले घरमा सारा काम आफैं गरिन् भने मनलाग्दी खाइन पनि । तर पनि उनको तौल कम भयो । उनले २ वर्षको अवधिमा ५० केजी तौल घटाएकी हुन् ।
कुनै जोखिममा फसेका आफ्नो बच्चालाई जीवन दिन आमाले के के गर्न सक्छिन् ? वा के समेत गर्छिन् ? यो भन्न निकै कठिन हुन्छ । यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जसले जोकोहीलाई भावुक नबनाउला भन्न सकिन्न ।&nb...
पैसा कमाउनका लागि मानिस केके गर्न सक्छन् ? वा के सम्म गर्छन् ? यहाँ एक व्यक्तिले आफूले लगाइसकेको मोजा बिक्री गरी लाखौँ कमाइरहेका छन् । सुन्दा अचम्म लाग्न सक्छ । तर यो खबर वास्तविक हो । लण्डनमा...
संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् । संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो । ब्रिटिश सांसद...
तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ । तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो । त्यहाँ सतीश कुमार नाम...
तपाईंले कहिल्यै गाइ वा अन्य जनावरले पियानो बजाएको देख्नुभएको वा सुन्नुभएको छ ? सुन्नुभएको छैन भने यो भिडियोले तपाईंलाई अचम्ममा पार्न सक्छ । यस भिडियोमा गाईका केही बाच्छाबाच्छीहरूले पियानो ब...
मार्च महिनामा युनाइटेड किंडमले विश्व स्वास्थ्य संगठनलाई ब्याक्टेरियल इन्फेक्सन तिव्र रुपमा फैलिएको बतायो । त्यसपछि संगठनले ब्याक्टेरियल इन्फेक्सन फूड पोइजनिङ बेल्जियमको चकलेटको कारण फैलिएको पत्ता लगायो । ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...