×

Dabur
Nic Asia
Marvel

इन्टरनेट सेवा नरोकिने, सरकार र संघबीच सहमति जुट्यो

काठमाडाैं | बैशाख २०, २०७९

TVS INSIDE

इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा अवरोध नगर्ने भएको छ । 

morang Auto yamaha

सरकारसँगको सहमतिपछि संघले इन्टरनेट सेवा अवरोध नगर्ने संघका अध्यक्ष सुधिर पराजुलीले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

भारतीय कम्पनीलाई बुझाउनुपर्ने भुक्तानीमा सरकारले सहजीकरण गर्ने सहमति सोमवार संघ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबीच भएको छ । 

सरकारले भुक्तानीमा सहजीकरण गर्ने भएपछि इन्टरनेट अवरोध गर्नु नपर्ने अध्यक्ष पराजुलीले बताए । 

Vianet communication
Maruti inside

‘हामीले सरकारसँग सहमति गरेका छौँ, अब इन्टरनेट अवरोध गर्नुपर्ने अवस्था आउँदैन,’ अध्यक्ष पराजुलीले भने ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरूले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको बेरुजुलाई देखाउँदै मन्त्रालयले भुक्तानीका लागि चाहिने विदेशी मुद्रा सिफारिस रोकेपछि भारतीय कम्पनीहरुले इन्टरनेट रोकिन सक्ने बताएका थिए ।

यस विषयमा इन्टरनेट सेवा प्रदायक र मन्त्रालयबीच निरन्तर छलफल भइरहेको थियो ।  

मंगलबारदेखि भुक्तानीमा सहजीकरण हुने भनिएपनि सार्वजनिक बिदा परेकाले भुक्तानी शुरू बुधवारबाट हुनेछ । 

नेपालका झन्डै २० वटा कम्पनीले भुक्तानी गर्न बाँकी छ ।

Mega
TATA Below
NLIC
असार २, २०७९

कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा  आबद्ध हुन ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ । यो अफर आज बुधबारदेखि लागू भएको छ ।  असार १ गतेबाट शुरू यो योजना असार ३२ गतेसम्...

असार ९, २०७९

नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको लिज ला...

असार ५, २०७९

इसेवाले “५५ मिनेटको  धमाका अफर सार्बजनिक गरेको छ ।  यस अफर अन्तरगत असार ५ गते आइतवार बैंक एकाण्न्टललिंक गरि कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ ।  आइतबार बिहान ५ः५ बजेदेखि साँ...

असार ७, २०७९

नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ ।  परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की, स...

असार १५, २०७९

इसेवाबाट मनकामना केबुलकारको टिकट काट्दा हिराको हार उपहार सकिने भएको छ । योजना अन्तर्र्गत मनकामना केबलकारको टिकट काट्दा एकजनाले हिराको हार, एक नाले आइफोन १३, एकजनाले स्मार्ट टीभी र एकजनाले वासिङ्ग मेसिन ...

असार १२, २०७९

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’ नामक अभियान शुरू गरेको छ ।  कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यका साथ यस्तो ‘क्याम्पेन’ थालेको ह...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x