×

X
Nic Asia
Marvel
Khukuri

उम्मेदवार उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता छ, फैसला जनताको हातमा छ : अध्यक्ष प्रचण्ड

भरतपुर | बैशाख २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन् ।
 
भरतपुर विमानस्थलमा बिहीवार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताए ।

DHARA
LAxmi BAnk

अध्यक्ष प्रचण्डले उम्मेदवार उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए । उनले भने, ‘निर्वाचन जित्न असहज छैन ।’


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार छिन् । गठबन्धनले बिहीवार भरतपुरमा चुनावीसभा आयोजना गर्दैछ । 

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधवार नै चितवन आइसकेका छन् ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

निर्वाचन आयोगले विगतका निर्वाचनहरूभन्दा यसपटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुने बताएको छ । निर्वाचन आचार-संहिताका कारण यसपटक उम्मेदवारी दर्ताको काम सहज हुने आयोगले प्रष्...

असोज २१, २०७९

जसपाका नेता कौशल यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । शुक्रबार लोसपाको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनी सो पार्टीमा प्रवेश गरेका हुन् ।  उनी महोत्तरी निर्वाचन क्षेत्र न:...

असोज २१, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेका व्यक्तिहरूमाथि उजुरी दर्ता भएको वा अनुसन्धानका क्रममा रहेको भए जानकारी गराउन आग्रह गरेको छ । आयोगले कुनै कानूनअनुसार अयोग्य व्यक्तिले ...

असोज २१, २०७९

नेकपा एसबाट हालै पार्टी प्रवेश गरेका तारा लामा तामाङलाई नेकपा एमालेले कञ्चनपुर १ बाट प्रतिनिधि सभामा टिकट दिने भएको छ । एमाले सुदूरपश्चिम कमिटी स्रोतकाअनुसार लामाले कञ्चनपुर १ मा टिकट पाउने पक्का भएको छ । ...

असोज २१, २०७९

नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं निवर्तमान सांसद भीम रावलले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट नदिने पार्टी निर्णयपछि के गर्ने भन्नेबारे कुनै निर्णयमा पुगिनसकेको बताएका छन् ।  पछिल्ला तीनवटा निर्वाचनमा ल...

असोज २१, २०७९

गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x