×

X
Nic Asia
Marvel
Khukuri

अन्य दलसँग असमझदारी उत्पन्न भए गठबन्धन दलबीच मतैक्यता कायम गर्ने

काठमाडाैं | बैशाख २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

सत्ता गठबन्धनमा रहेका दलबीच मतैक्यता कायम गर्ने सहमति भएको छ । 

DHARA
LAxmi BAnk

शुक्रवार सानेपामा भएको गठबन्धन दलका सचिवालय पदाधिकारी तथा सदस्यहरूबीचको बैठकले निर्वाचनका बेला अन्य राजनीतिक दलहरूसँग असहमति वा असमझदारी उत्पन्न भए गठबन्धन दलबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

त्यस्तै निर्वाचनलाई सौहार्दपूर्ण सम्पन्न गर्न गठबन्धनमा रहेका सबै दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिबद्ध रहने, बागी उम्मेदवारी तत्काल निष्क्रिय गराउन पहल गर्ने, त्यस्ता उम्मेदवारबारे हरेक दलले एक अर्कालाई जानकारी गराउने निर्णय गरिएको छ । 

साथै गठबन्धन दलहरूबीचमा असमझदारी सिर्जना भए आपसी समन्वयमा समस्यालाई तत्काल समाधान गर्ने पनि निर्णय गरिएको छ । 


Advertisment
Bizbazar
Saurya island

बैठक नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय संयोजक नानु बास्तोलाको अध्यक्षतामा बसेको थियो । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ ।   जसपाको कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेकामा सो दलको साटो अहिले अर्को मधेसी दल ...

असोज २१, २०७९

सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी (जसपा)लाई प्रतिनिधि सभाका २० सिट छाड्न एमाले तयार भएको छ । २० सिट लिएर एमालेसँग चुनावी तालमेल गर्न जसपा तयार भएको हो ।  तीन दिनयता भइरहेको छलफलपछि जसपाला...

असोज २१, २०७९

नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको सहयोग नपाउने भएका छन् । एमालेले मकवानपुरका दुवै क्षेत्रमा टिकट दिएको छ । कमल थापाको क्षेत्र रहेको मकवानपुर १ मा रामेश्वर...

असोज २१, २०७९

नेकपा एमालेले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभामा मानवीर राईलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय सदस्यसमेत रहेका उनको नाम जिल्लाबाट सर्वसम्मत सिफारिस भएको थियो । केन्द्रले पनि राईलाई नै प्रत्यक्षतर्फ...

असोज २१, २०७९

नेकपा एमालेले वितरण गरेको टिकटप्रति असन्तुष्टिका स्वर बाहिरिन थालेको छ । १० बुँदे पक्षधर नेता भीम रावलले टिकट नपाएपछि भोलि निर्णय लिने बताइरहँदा अर्की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि नेतृत्वको कडा आलोचन...

असोज २१, २०७९

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सिट बाँडफाँडबारे मोटामोटी सहमति भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा २१ सिट ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x