×

Dabur
Nic Asia
Marvel

स्वप्न सुमन र ज्योत्सनाले कसे लगनगाँठो

काठमाडाैं | बैशाख २३, २०७९

TVS INSIDE

युवा पुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगीले लगनगाँठो कसेका छन् । 

morang Auto yamaha

बिहीवार उनीहरूले सीमित साथी र परिवारका बीचमा विवाह गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

शुक्रवार उनीहरूले ‘वाचा भयो’ बोलको गीत सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका छन् । 

सुमन र ज्योत्सनाबीच ४ वर्षदेखि प्रेम सम्बन्ध चलेको थियो ।

Vianet communication
Maruti inside

Mega
TATA Below
NLIC
असार १५, २०७९

सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिकमा प्रदर्शनमा आउने भएको छ । बुधवार पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले कात्तिक १८ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।  पोस्टरमा...

असार ८, २०७९

'पुष्पा द राइज'को अपार सफलतापछि फ्यानहरू फिल्मको पार्ट २ को प्रतीक्षामा छन् ।  यसैबीच पुष्पाकी नायिका श्रीवल्लीको  ‘पुष्पा २’ मा मृत्यु हुने खबर बाहिर आएको थियो । त्यसपछि फ्यानहर...

असार १५, २०७९

विगत एक दशक यता कलाकारीतामा सक्रिय युवा कलाकार लक्ष्मण श्रीले एक्सेलेन्ट अर्वाड  पाएका छन् ।  दोस्रो राष्ट्रीय ग्राण्ड म्युजिक अवार्ड २०७८मा उनलाई सो अवार्ड दिइएको हो । शिक्षा विज्ञान तथा प्रविधी मन्त्र...

असार ८, २०७९

गीतकार प्रकाश योन्जनले यो वर्षको संस्करणमा नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२ मा सर्वोत्कृष्ट गीतकारको उपाधि पाएका छन् । यस वर्ष ‘परदेश’ गीतका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। टीका बम्जनले ...

असार १३, २०७९

असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ ।  राजधानीस्थित नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समया...

असार १२, २०७९

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घनचक्कर’ले निकै कमजोर व्यापार गरेको छ । चलचित्र प्रदर्शनको दुईदिनमै धेरै हलबाट उत्रिसकेको छ । वितरक सुनिल मानन्धरले चलचित्रको व्यापार निकै कमजोर रहेको जान...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x