×

X
Dabur
Nic Asia
Marvel

काठमाडौंको ठाउँठाउँमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्छु- सिर्जना सिंह

काठमाडाैं | बैशाख २३, २०७९

TVS INSIDE

काठमाडौं महानगरपालिकामा सत्ता गठबनधनको मेयरकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई महानघरको रुपमा विकास गर्ने योजना रहेको बताएकी छन् । 

IME BANK INNEWS
morang Auto yamaha

चुनाव जितेमा काठमाडौंको ठाउँठाउँमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्ने योजना रहेको उनले बताइन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सत्ता गठबन्धनले शुक्रवार काठमाडौंमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेतृ सिंहले काठमाडौंलाई राजधानी शहरको रुपमा विकास गर्ने बताएकी हुन् । ‘म मेयर जिते पनि काठमाडौंलाई सबैले अपनत्व गर्ने शहरको रुपमा विकास गर्नेछु । काठमाडौंमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्छु । काठमाडौंलाई महानघरको रुपमा हेर्नेछु,’ सिंहले भनिन् । 

मेयरकी प्रत्यासी नेतृ सिंहले काठमाडौं महानगरलाई सुशासनको केन्द्र बनाउने बताइन् । 
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २५, २०७९

धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।   स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेख...

साउन २५, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणका क्रममा आफूले प्राथमिकता प्राप्त आयोजनामा लगानी गर्न आग्रह गरेको बताएका छन् । ५ दिने जापान भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा त्...

साउन २५, २०७९

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला–जिल्लामा चुनावी माहोल तात्न थालेको छ । मंसिर ४ गतेका लागि घोषित निर्वाचनको टिकट हत्याउन नेताहरूको दौडधूप शुरू भएको छ । टिकटका आका&...

साउन २५, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली...

साउन २५, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न हुने बताएका छन् । मन्त्री पौडेलले बुधवार हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा च...

साउन २५, २०७९

सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गरेका छन् । बुधवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व मन्त्र...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x