×

X
Dabur
Nic Asia
Marvel

स्थानीय चुनाव

अहिलेको संविधान रहँदासम्म एउटै पार्टीको सरकार बन्दैन, अहिलेको गठबन्धन सजिलो छ- देउवा

काठमाडाैं | बैशाख २३, २०७९

TVS INSIDE

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् । अहिलेको संविधान रहँदासम्म कुनै एक पार्टीको सरकार नबन्ने भएकोले गठबन्धन कायम राख्नुपर्ने उनको भनाइ थियो । 

IME BANK INNEWS
morang Auto yamaha

नेपाली कांग्रेसले शुक्रवार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अहिलेको गठबन्धन पछिसम्म जाने बताएका हुन् । ‘गठबन्धनका साथी एक भएर अगाडि बढेका छौं, अहिलेको संविधान हुँदासम्म एक पार्टीको सरकार बन्दैन त्यसैले गठबन्धन गर्नुपर्छ । अहिलेको गठबन्धन सजिलो छ, प्रचण्ड धेरै प्रगतिशील मान्छे हुन्,’ देउवाले भने । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

कांग्रेसको महाधिवेशनले यो गठबन्धन आवश्यक छ भनेर सर्वसम्मतिले पारित गरेको स्मरण गर्दै देउवाले गठबन्धन पछिसम्म जाने बताए । 

देउवाले काठमाडौंमा महिला उम्मेदवार हुनु ठूलो कुरा भन्दै सिर्जना सिंहले चुनाव हारे काठमाडौंवासीले दोष पाउने बताए । ‘काठमाडौंमा सिर्जना र चितवनमा रेनु दाहाल दुईवटा महिलाले राम्रो ठाउँमा टिकट पाएका छन्, दुवै महिलाले चुनाव जित्नु हुनेछ,’ देउवाले भने । 

Vianet communication
Maruti inside

सिर्जनाले काठमाडौंमा मेयर जितेको ६ महिनाभित्र फोहोर व्यवस्थापन गर्ने देउवाले दाबी गरे ।

TATA Below
NLIC
साउन २६, २०७९

सत्तारूढ दलको कार्यदल बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनेबारे छलफल भएको छ ।  बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे छलफल भएको कार्यदल...

साउन २६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले राजीनामा दिएका छन् । उनी राप्रपा वरिष्ठ नेता दीपक बोहोराका दाहिने हातजस्तै थिए । निर्वाचनको मिति घोषणासँगै गुप्ताले राजीनामा दिएपछि आउन...

साउन २६, २०७९

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको छ । बिहीबार बसेको सत्ता गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँटका लागि नीतिगत समझदारी भएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए । उनका अनुसार ...

साउन २६, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हतकडी लगाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् ।  मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिक...

साउन २६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँटको ‘मोडालिटी’बारे कार्यदलले छलफल शुरु गरेको छ । सत्तारुढ गठबन्धन दलहरूले गठन गरेको कार्यदलले बिहीवारबाट सिट बाँडफा...

साउन २६, २०७९

नेकपा एमालेले ४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवक...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x