असार १५, २०७९
रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेब सिरिज 'आरती' अहिले रौतहटको गर्मीमा धमाधम छायाँकन भइरहेको छ। आरतीमा आशिष कुमार दासको निर्माणमा रोशन दासको कथा, निर्देशन रहेको छ भने नितेश घतान...
चलचित्र केजीएफ च्याप्टर २ ले विश्वभर नै तहल्का मच्चाइरहेको छ ।
यस चलचित्रले विश्वभरको बक्स अफिसमा करिब ११०० करोडभन्दा बढिको व्यापार गरिसकेको छ ।
यसको हिन्दी भर्सनले पनि निकै नै राम्रो व्यापार गरिरहेको छ ।
अहिले भारतमा इण्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेको छ । आईपीएलको दोरान पनि यस चलचित्रलाई खासै असर परेन ।
यस चलचित्रले बक्स अफिसमा अहिलेसम्म ४ सय करोड रुपैयाँको व्यापार गरिसकेको छ ।
यसका साथै सबैभन्दा बढी कमाइ गर्ने दोस्रो हिन्दी चलचित्र समेत बन्न पुगेको छ ।
यस अघि बाहुबली २ को हिन्दी भर्सनले ५११ करोड भारतीय रुपैयाँ कमाइ गरेको थियो ।
तेस्रो नम्बरमा भने आमिर खानको चलचित्र दंगल छ । यस चलचित्रले ३८६ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।
ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कलेक्शनबारे जानकारी दिएका हुन् ।
उनले केजीएफ २ को कुल कलेक्शन ४०१.८० करोड रुपैयाँ भएको जानकारी दिएका छन् ।
#KGF2 is 400 NOT OUT...
— taran adarsh (@taran_adarsh) May 7, 2022
⭐ Braves #IPL2022
⭐ Braves new films week after week
Yet, triumphantly gallops to ₹ 400 cr Club... Expect another power-packed weekend, biz should jump across mass circuits... [Week 4] Fri 3.85 cr. Total: ₹ 401.80 cr. #India biz. #Hindi version. pic.twitter.com/LFQOYSx4Az
रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेब सिरिज 'आरती' अहिले रौतहटको गर्मीमा धमाधम छायाँकन भइरहेको छ। आरतीमा आशिष कुमार दासको निर्माणमा रोशन दासको कथा, निर्देशन रहेको छ भने नितेश घतान...
तामाङ भाषाको चलचित्र 'काख्रे' को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र असार १८ गते शनिवार दिउँसो १ बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने छ । ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्...
बलिउडको बहुप्रतीक्षित चलचित्र ‘दृश्यम २’ सार्वजनिक गर्ने मिति घोषणा गरिएको छ । अजय देवगन तथा तबु अभिनित यस लचित्र आगामी नोभेम्बर १८ मा हलहरूमा आउने बताइएको छ । अजयले मंगलवार आफ्नो इन्स्टाग्रा...
फ्राइडे रिलिज अन्तर्गत शुक्रवारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रमा काठमाडौंमा बसोबास गर्ने युवाहरूको छिट...
ज्ञानेन्द्र देउजाले आफू निर्देशित चलचित्र ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरेका छन् । यूट्युबमार्फत सार्वजनिक गरिएको ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको स्...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र नेपाल चलचित्...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...