×

X
Dabur
Nic Asia
Marvel

डेढ महिनापछि हवाई सेवा सहज

काठमाडाैं | बैशाख २७, २०७९

तस्वीर सौजन्य : गोरखापत्र दैनिक
TVS INSIDE

डेढ महिनापछि कर्णाली प्रदेशका हिमाली जिल्लाको हवाई सेवा सहज भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

यहाँ सेवा दिइरहेका निजी विमान कम्पनीका जहाज काठमाडौँ फिर्ता भएका थिए । त्यसपछि कर्णालीका हिमाली जिल्लामा हवाई सेवा असहज भएको थियो । नेपाल एयरलाइन्सले भने सेवा दिइरहेको भए पनि यो अपर्याप्त थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

अहिले नेपालगञ्जलाई आधार बनाई सेवा दिन निजी विमान कम्पनीका जहाज आएपछि कर्णालीका हिमाली चार र सुदूरपश्चिमको बाजुरा जिल्लाको हवाई सेवा सहज भएको हो । नेपालगञ्जबाट सिमकोट आएका यात्रु उजिर रावतले हवाई सेवा सहज बन्दै गएको अनुभव सुनाए । 

टिकट नपाएर हप्ता दिनसम्म नेपालगञ्ज रोकिनुपर्ने समस्या समाधान भएको बताउँदै उनले निर्वाचनका बेला भएका कारण यात्रुको चाप पनि बढेको जानकारी दिए । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा आइतबार मात्रै नौवटा उडान भएका थिए ।

Vianet communication
Maruti inside

नागरिक उड्डयन प्राधिकरण सिमकोटका वरिष्ठ अधिकृत मनोज दङ्गालले बल्ल हवाई सेवा सहज भएको बताए । उनले डेढ महिनाको अवधिमा हप्तामा तीनवटा मात्र उडान हुने गरेकामा अहिले एकै दिनमा धेरै उडान हुन थालेकाले यस क्षेत्रमा हवाई सेवा सहज हुन थालेको बताए । गोरखापत्र दैनिकमा राजन राउतले खबर लेखेका छन् ।

TATA Below
NLIC
जेठ १३, २०७९

नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...

जेठ १०, २०७९

अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ ।  नेपाल आयल निगमले एक सातामा न...

जेठ १३, २०७९

स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...

जेठ १०, २०७९

आउँदो  मनसुनमा   नेपालमा   प्राकृतिक   विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान  गरिएको  छ    । सरकारले  तयार   पारेको   मनसुन प्रतिक...

जेठ १२, २०७९

‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...

जेठ १०, २०७९

३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् ।  स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x