बैशाख १७, २०७९
झिसमिसेमै हिँडेको गोपाल मध्याह्नतिर दिदीको घर पुग्यो । दिदी भैंसीलाई घाँसकुँडो गर्दै थिइन् । अकस्मात् भाइलाई देखेर छक्क पर्दै भनिन्, ‘काँ’ जान हिँड्या भाइ ? घराँ’ सप्पै सञ्चै छन् नि ?’ &...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय सदस्य कवि तारा अधिकारीको कविताकृति 'म भित्रको म' सार्वजनिक गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।
कविता कृतिमाथि प्राडा खगेन्द्र लुइँटेल, डा. रेणुका सोलु र ऋृषभदेव घिमिरेले समीक्षात्मक धारणा राखेका थिए ।
सोही अवसरमा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलको शुभकामना तथा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष पदम विश्वकर्माको शुभकामना पढेर सुनाइएको थियो ।
कार्यक्रममा कवि ई. सन्तोष पोखरेल, कवि रुद्र अधिकारी, डा. शान्तिमाया गिरी, रञ्जना निरौलालगायतले कविता संग्रहबाट रचना वाचन तथा मन्तव्य राखेका थिए ।
अमेरिकाको कोलोराडो शहरमा बसेर साहित्य सेवामा समर्पित अधिकारीको कविता संग्रहभित्र ४९ कविता समावेश छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित उक्त कृतिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
कार्यक्रम अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
झिसमिसेमै हिँडेको गोपाल मध्याह्नतिर दिदीको घर पुग्यो । दिदी भैंसीलाई घाँसकुँडो गर्दै थिइन् । अकस्मात् भाइलाई देखेर छक्क पर्दै भनिन्, ‘काँ’ जान हिँड्या भाइ ? घराँ’ सप्पै सञ्चै छन् नि ?’ &...
हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ । उनको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग संकलन अभियान शुरू...
'नेपालका भाषा र सरकारी कामकाज संवैधानिक व्यवस्था र विकल्प' नामक पुस्तक सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत भीम नारायण रेग्मीद्वारा लिखित उक्त पुस्तक ३३०...
राजनीति एउटा यस्तो शस्त्र जसको प्रहारमा कोही कोहीलाई सुखै सुख छ कोही कोहीलाई दुखैदु:ख छ सधै दिनभर हाँस्ने बोल्ने साथी आज साथी छैनन् अर्को पार्टीका कार्यकर्ता पो त फेरि केहीलाई जसरी नी चुनाव ...
श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले ३ जना स्रष्टालाई सम्मान गरेको छ । साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार(बैशाख २७ गते) काठमाण्डौको अग्रवाल सेवाकेन्द्र भवनमा आयोज...
चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथा संग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनुदित सो संग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...