×

Dabur
Nic Asia
Marvel

भालुवाङबाट पक्राउ परेका नेकपा बहुमतका संयोजक वास्तोला छुटे

काठमाडाैं | बैशाख २९, २०७९

TVS INSIDE

दाङको भालुवाङबाट पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रहरी नियन्त्रणबाट छुटेका छन् । 

morang Auto yamaha

पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीवार बिहान बास्तोलालाई प्रहरीले पक्राउ गरेको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बुधवार बुटवलमा बम विस्फोट गराएको विषयमा पक्राउ परेका उनलाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको हो । 'सामान्य सोधपुछका लागि बोलाएका हौँ, अहिले छाडिसकेका छौं,' दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने । 

पार्टीका तर्फबाट नेता सुदर्शनले एक प्रेस विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनलाई रिहा नगरिए देशव्यापी संघर्ष गर्ने र त्यसको जवाफदेही सरकार हुनुपर्ने चेतावनी दिएका थिए । 

Vianet communication
Maruti inside

बास्तोलाले भर्खरै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबाट छुट्टिएर नयाँ पार्टी नेकपा बहुमत बनाएका थिए ।

Mega
TATA Below
NLIC
असार १४, २०७९

संरक्षित वन्यजन्तु गैंडाको शिकार गरी खाग ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।  चितवन कालिका नगरपालिका-९ शक्तिखोरका ४१ वर्षीय रामकुमार प्रजालाई सोमवार प्रहरीले पक्राउ गरेको हो ।  ...

असार १४, २०७९

राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने ललितपुरका माधवप्रसाद तिमल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । मंगलव...

असार १५, २०७९

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनरल फाइनान्सकी बिचौलियालाई पक्राउ गरेको छ ।  चितवनको शिवनगर गाउँपालिका-८ की ४१ वर्षीय बबिता पौडेलविरुद्ध फाइनान्सको कर्जा दुरुपयोग गरेर जानीजानी अनुचित लाभ...

असार १५, २०७९

राजस्व अनुसन्धान विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रूपैयाँ राजस्व चुहावट गरेको आरोपमा बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यु मन...

असार १५, २०७९

कस्तूरीको बिनाजस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ परेका छन् ।  मंगलवार काठमाडौंबाट कोरिया जान लागेका कोरियन नागरिक जंग जून जुन ७१६ ग्राम धुलोसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे...

असार १४, २०७९

प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा छन् । भ्रमणकै क्रममा उनले मरिन कर्प्स वार फाइटिङ ल्याब्रोटरीका कमाण्डिङ जनरल बिग्रेडियर जनरल केली बी. एलिसनसँग भेटघाट गरेका छन् ।  प्रधानसेनापति ...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x