×

Nic Asia
Marvel

चुनावको माहोलमा पनि जुत्ताचप्पल मेलामा चहलपहल [तस्वीरहरू]

काठमाडाैं | बैशाख २९, २०७९

NTC
TVS INSIDE

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा चौथो व्यापार प्रवर्द्धन मेला जारी छ ।

IME BANK INNEWS
morang Auto yamaha

शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंबाट गाउँ फर्कनेको संख्या बढ्दै जाँदा मेलामा अवलोकनकर्ताको उपस्थिति पनि बाक्लो देखिन्छ  ।


Advertisment
NMB BANK
Saurya island

बुधवार मेलामा झनै  अवलोकनकर्ताको झनै बाक्लो उपस्थिति देखिएको थियो ।  

बिहीवार भने केही पातलिएको बताइएको छ ।

Vianet communication
Maruti inside

स्वदेशी जुत्ता चप्पल उत्पादनहरूको साझा संस्था फूटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेदेखि शुरू भएको मेला आगामी जेठ ८ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा जो कोहीले पनि रोजी रोजी आफूलाई मन परेको जुत्ता तथा चप्पल सुपथ मूल्यमा पाउन सक्नेछन् ।

स्वदेशी उत्पादनका जुत्ता चप्पलहरूको व्यापार प्रवद्र्धनको उद्देश्यले आयोजना गरिएको मेलामा विभिन्न १९ जुत्ता कम्पनीका ४० भन्दा बढी स्टलहरू राखिएको छ । 

मेलामा स्वदेशी जुत्ताका चर्चित ब्राण्डहरूका एक हजारभन्दा बढी मोडलका नयाँ जुत्ताहरू प्रदर्शनीमा राखिएका छन् । 

नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरू, स्वदेशमै तयार गरिएका जुत्ताचप्पल, लेडिज जेन्स तथा बच्चा सबैलाई हुने गरी जुत्ता चप्पल मेलामा राखिएका छन् । 

जुत्ता तथा मेलामा ग्राहकहरूका लागि आकर्षक छुट उपलब्ध गराइएको छ । 


 

TATA Below
NLIC
fman
बैशाख २९, २०७९

यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्‍याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भ...

जेठ ३, २०७९

डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न महेन्द्रनगर बागफाटामा डिशहोम फाइवरनेट शोरुमको सञ्चालनमा आएको छ । सो शोरुमको सञ्चालन जेनिशा मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरले गर्नेछ । शोरुम उद्घाटन, डिश...

बैशाख ३१, २०७९

विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको इसेवा मनि ट्रान्सफर दुई वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल बैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप ...

बैशाख २७, २०७९

डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाइवरनेट शोरुमको उद्घाटन  गरिएको छ । सो शोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले  गर्नेछ ।...

बैशाख २७, २०७९

सिटी होटल लिमिटेड (गोल्यान ग्रुप अन्तर्गतको कम्पनी) ले ह्यात प्लेस होटल, काठमाडौंमा क्यासिनो सञ्चालनका लागि एक सम्झौता गरेको छ । सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनका लागि र्‍याङ्क इन्टरटे...

बैशाख २७, २०७९

८ मे १८८६ मा  जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ । यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्ट...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x