×

Nic Asia
Marvel

स्थानीय चुनाव

डेढ लाख उम्मेदवारको विवरणसहित लोकान्तरको 'इलेक्सन पोर्टल', नतिजा छिनछिनमा

काठमाडाैं | बैशाख २९, २०७९

NTC
TVS INSIDE
Esewa

स्थानीय तह निर्वाचन २०७९ का सम्पूर्ण उम्मेदवारको विवरणसहित लोकान्तर डट्कमको इलेक्सन विशेष पोर्टल शुरू भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहका सबै राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको विवरण साइटमा समेटिएको छ । 


Advertisment
NMB BANK
Saurya island

अहिले उम्मेदवारको विवरण समेटिएको साइटमा निर्वाचनपछि चुनावको नतिजा पनि छिनछिनमा अपडेट हुनेछ ।

नतिजा आइसकेपछि निर्वाचितको विस्तृत विवरण उपलब्ध हुनेछ । कुन राजनीतिक दलले कति स्थानमा जिते त्यसको सम्पूर्ण विवरण एक क्लिकमा थाहा पाउन सकिने छ ।

Vianet communication
Maruti inside

इलेक्सन साइटमार्फत स्थानीय तह निर्वाचनको मतगणना अपडेट छिनछिनमा लोकान्तरमा अपडेट हुनेछ । 

केही वडाबाहेक ७५३ स्थानीय तहमा शुक्रवार मतदान हुँदैछ । ​

मतदान सकिएलगत्तै भोलि रातिदेखि नै मतगणना शुरू गर्ने निर्वाचन आयोगको तयारी छ । 

इलेक्सन पोर्टल हेर्न यहाँ क्लिक गर्नुहोस् ।

NLIC
TATA Below
जेठ २, २०७९

विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् ।  १९ हजार ७८० मत गणना हुँदा कोइरालाले ६ हजार ६०० मत ल्याएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकप...

जेठ २, २०७९

भरतपुर महानगरपालिकाको मतगणना पुनः शुरू भएको छ । कुन मत बदर हुने र कुन नहुने भन्नेबारे विवाद भएपछि अवरुद्ध बनेको मतगणना करिब २ घण्टापछि पुनः शुरू भएको हो । सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्म...

जेठ २, २०७९

भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ।  मतगणनाको क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मतगणना स्थगित गरिएको भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले लोकान्तरलाई जा...

जेठ २, २०७९

उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जितेको छ । गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मान बहादुर केप्छाकी मगर ४ हजार ९४२ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्...

जेठ २, २०७९

कालिकोटको खाँडाचक्र नगरपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् ।  २ हजार ९१९ मतसहित शाही निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जसीप्रसाद प...

जेठ २, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ८ हजार ४२० मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x