असार १५, २०७९
दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह ९पुनर्वास केन्द्र० बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् । श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ । प्रहरी प्रवक्ता ...
काठमाडाैं | बैशाख २९, २०७९
भारतको अल्लाहाबाद उच्च अदालतको लखनउ इजलासले ताजमहलभित्र हिन्दू देवीदेवताका मूर्ति रहे नरहेको पत्ता लगाउन दायर मुद्दामा अदालत प्रवेश गर्न नमिल्ने फैसला गरेको छ ।
‘अदालत प्रवेश गर्न नमिल्ने विषयमा फैसला दिन निवेदकले हामीलाई अनुरोध गरेका छन्,’ इजलास निवेदनमाथिको सुनुवाइपछि बतायो ।
निवेदनमा ताजमहलका २२ वटा बन्द ढोका खोल्नुपर्ने र भित्र हिन्दू देवीदेवताका मूर्ति छन् कि छैनन् सुनिश्चित गर्न भारतको पुरातात्त्विक विभागलाई अनुमति दिनुपर्ने मागदाबी गरिएको थियो ।
तथ्य खोज्ने एक समिति र पुरातात्त्विक विभागको प्रतिवेदन पनि निवेदनमा मागिएको थियो ।
‘त्यस विषयमा यस अदालतले कुनै फैसला दिन मिल्दैन,’ इजलासले बतायो ।
ताजमहलका बन्द ढोकाहरू खोल्न दिइएको निवेदनमा आश्वस्त हुन नसकेको पनि इजलासले बताएको छ ।
‘भोलि तपाईंले न्यायाधीशको च्याम्बरभित्र के छ भनेर ढोका खोल्नका लागि निवेदन दिनुहोला, अनि खोल्ने’ भनेर इजलासले निवेदकलाई प्रश्न समेत सोधेको छ ।
दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह ९पुनर्वास केन्द्र० बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् । श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ । प्रहरी प्रवक्ता ...
रुस र युक्रेनले बुधवार युद्धबन्दी साटासाट गरेका छन् । दुवै पक्षले आफ्ना १४४ बन्दीहरू अर्को पक्षलाई दिएका हुन् । फेब्रुअरी महिनामा द्वन्द्व शुरू भएपछिको यो सबभन्दा ठूलो बन्दी साटासाट हो । युक्रेनको...
युक्रेनमाथि रुसले आक्रमणलाई चीनले निन्दा नगरेकोमा पश्चिमी सैन्य गठबन्धन नेटोले चित्त दुखाएको छ । स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेन आक्रमणको चीनले निन्दा न...
स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा सहभागी हुन मंगलवार त्यहाँ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडन अलमल्ल परेको भिडियो सार्वजनिक भएको छ । स्पेनका राजा फिलिप छैटौंले आयोजना गरेको दिव...
भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्। बहुमत परीक्षणमा सर्वोच्च अदालतको आदेशको लगत्तै सा...
भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ । वर्तमान उपराष्ट्रपति एम ...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...