×

Nic Asia
Marvel

मेस्सी बने सर्वाधिक कमाउने खेलाडी

काठमाडाैं | बैशाख ३०, २०७९

NTC
TVS INSIDE

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।


Advertisment
NMB BANK
Saurya island

मेस्सीले बास्केटबलका जेम्स लेब्रोनलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडी बनेका हुन् ।

फोर्ब्सको सूची अनुसार मेस्सीको आम्दानी १ सय ३० मिलियन अमेरिकी डलर रहेको छ । अमेरिकी बास्केटबल स्टार जेम्सको आम्दानी १ सय २१.२ मिलियन अमेरिकी डलर रहेको छ ।

Vianet communication
Maruti inside

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन् । रोनाल्डोको आम्दानी १ सय १५ मिलियन अमेरिकी डलर रहेको छ ।

चौंथो स्थान पीएसजीका फरवार्ड नेयमार रहेका छन् । ब्राजिलियन फरवार्ड नेयमारको आम्दानी ९५ मिलियन अमेरिकी डलर रहेको छ ।

TATA Below
NLIC
जेठ ९, २०७९

नेपाल क्रिकेट सङ्घ (क्यान)ले उन्नाइस वर्षमुनि (यू–१९) महिला क्रिकेट टोलीको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ ।  क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै मरासिनीलाई कप्तानमा नियुक्त गरेको जानका...

जेठ १०, २०७९

इंग्लिस प्रिमियर लिगले अमेरिकी बिलिनियर्स टोड बोहलीको चेल्सी अधिग्रहणलाई अनुमोदन गरेको छ । बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी किनेका थिए । जसलाई प्रिमियर लिगको बोर्डले अनुमोदन गरेको हो । अब ट...

जेठ ८, २०७९

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जीत निकालेको छ । आइतवार राति भएको आफ्नो अन्तिम लीग खेलमा चेल्सीले वाट्फोर्डलाई २-१ गोल अन्तरले हराएको हो । जीतसँगै चेल्सीले ३८ खेलमा ७४ अंक जोड्यो । चेल्सी तेस्रो ...

जेठ १०, २०७९

नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल पुगेको हो । ...

जेठ ९, २०७९

स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । पेरिसमा सोमवार राति अष्ट्रेलियाका जोर्डन थोम्पसनलाई हराउँदै नाडालले दोस्रो चरणमा स्थान बनाएका हुन् । कीर्तिमानी २१ ग्रान्डस्...

जेठ ११, २०७९

कञ्चनपुरमा जन्मिएका दीपेश धामी घरको कान्छो सन्तान हुन् । उनका बुवा असाध्यै खेलप्रेमी रहेछन् । दीपेशका बुवाले जहिल्यै पनि खेल क्षेत्रमा लाग्न  उनलाई प्रेरित गरिरहन्थे । पहिला त उनलाई फूटबल खेल्ने रहर रहेछ ...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x