×

Nic Asia
Marvel

स्थानीय चुनाव

मतदान केन्द्रमा ढुंगा प्रहारपछि दोलखामा ९ राउण्ड हवाई फायर, मतदान प्रभावित

काठमाडाैं | बैशाख ३०, २०७९

NTC
TVS INSIDE

स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । 


Advertisment
NMB BANK
Saurya island

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाका अनुसार प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ ।

दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ । 

Vianet communication
Maruti inside

मतदान केन्द्रमा ढुंगा प्रहार भएपछि त्यहाँ दुई पक्षीय झडप भएको हो । त्यहाँ अहिले मतदान रोकिएको छ । तर, केहीबेरमै मतदान शुरु हुने खतिवडाले बताए ।

'त्यहाँ मतदान रोकिने र सुचारु हुने क्रम पनि जारी छ । केही समयमै मतदान सुचारु गराउने तयारी गरिएको छ,' उनले लोकान्तरसँग भने । मतदानस्थलमा केही तनाव भए पनि मानवीय क्षति भने नभएको उनले बताए ।

TATA Below
NLIC
fman
जेठ ६, २०७९

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजबाट सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्ने २६ वर्षिय रञ्जित मण्डललाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ...

बैशाख २९, २०७९

सर्लाहीमा झण्डै १४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।  मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित बुधवार राति प्रहरीले पक्राउ...

बैशाख २८, २०७९

पर्सामा पार्किङ गरिराखेको मोटरसाइकल चोरेर भाग्दै गर्दा एक जना पक्राउ परेका छन् । मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेका वीरगञ्ज महानगरपालिका-११ का २० वर्षीय आकाश गिरीलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको...

बैशाख २९, २०७९

अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडीए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । सुरक्षाकर्मीले अरु कर्मच...

जेठ २, २०७९

धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा १६ वटा मतपत्र बढी भेटिएपछि झडप भएको छ ।  मतपत्रको विषयमा झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी...

बैशाख ३०, २०७९

संखुवासभाको चैनपुरमा ठूलो आवाजमा विस्फोट भएको छ ।  चैनपुर–४ को बालज्योति आदर्श स्कुल मतदान केन्द्रभन्दा करीब १५–२० मिटरको दूरीमा रहेको बाँसको झ्याङमा विस्फोट भएको आवाज आएको १ नम्बर प्रदेश ...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x