×

Nic Asia
Marvel

रोल्पाको थवाङमा झडप, २ जना हराए

काठमाडाैं | बैशाख ३०, २०७९

NTC
थवाङ ।
TVS INSIDE

रोल्पाको थवाङमा बिहीवार राति भएको झडपपछि सम्पर्कविहीन भएका दुई जना सम्पर्कमा आएका छैनन् ।

IME BANK INNEWS
morang Auto yamaha

थवाङ गाउँपालिका-४ उवा टिकरीबाङमा झडपमा परी थवाङ गाउँपालिका-४, तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेले जनाएका दिए । 


Advertisment
NMB BANK
Saurya island

माओवादी केन्द्र र एमाले-कांग्रेस गठबन्धनका कार्यकर्ताहरूबीच झडप भएपछि यी दुई जना सम्पर्कविहीन भएका थिए । 

घटनापछि थवाङ-४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू माओवादी कार्यकर्ता हुन् ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
बैशाख ३०, २०७९

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि अपराह्न ४ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ ।  निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि भएको मतदानमा अपराह्न ४ बजेसम्म ५५ प्रतिशतले मतदान गरेका हुन् ।  आज देशभ...

जेठ ४, २०७९

डडेलधुराको परशुराम नगरपालिकाको अध्यक्षमा २९ बर्षे भरत बडायर जोशीले जितेका छन् ।  माओवादी केन्द्रका शेर सिंह माललाई हराउँदै नेपाली काँग्रेस जोशीले जितेका हुन् । माओवादी केन्द्रका बडायरले ५ हजार...

जेठ ४, २०७९

काठमाडौं महानरपालिका वडा नम्बर ५ एमालेले जितेको छ । एमालेका उम्मेदवार वीरेन्द्र प्रजापति १ हजार ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश डंगोलले १ हजार ५७५ मत ल्याएका छन्...

बैशाख ३०, २०७९

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले अपराह्न ४ बजे मतदान गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका–११ मा रहेको शारदा मावि, झ्याउँपोखरीमा गएर उनले मतदान गरेका हुन् ।  षडानन्दमा गठबन्धन भएको थिय...

बैशाख ३०, २०७९

हावाहुरीले गर्दा दाङमा एउटा मतदान स्थलमा क्षति पुगेको छ ।  गढवा गाउँपालिका-६  स्थित सर्वोदय प्राथमिक विद्यालयमा हावाहुरी सहित परेको पानीले विद्यालयको टिनको छानो उडाएको छ । विद्यालय भवनको टिन...

बैशाख ३०, २०७९

काठमाडौँ महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थल लैजान सवारी साधनमा राख्दै प्रहरी र कर्मचारी। तस्वीर, रासस

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x