×

X
Nic Asia
Dabur
Prabhu Bank

यूएईका राष्ट्रपति जायेदको मृत्यु

काठमाडाैं | बैशाख ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

संयुक्त अरब अमिरात (यूएई) का राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाह्यानको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था डब्ल्यूएएमले खबर दिएको छ ।

yONNEX
LAxmi BAnk

उनी ७३ वर्षका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘राष्ट्रपतीय मामिला मन्त्रालयले ४० दिनसम्म औपचारिक शोक बनाइने र झण्डा आधा झुकाइने जानकारी दिएको छ,’ समाचार संस्थाले लेख्यो । ‘मन्त्रालय र सरकारी कार्यालयहरू तीन दिनसम्म बन्द हुनेछन् ।’

शेख खलिफा वर्षौंदेखि बिरामी थिए । उनी लामो समयदेखि दैनन्दिन गतिविधिमा संलग्न थिएनन् । 


Advertisment
Saurya island

उनको उत्तराधिकारीको घोषणा गरिएको छैन ।
 

Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ २५, २०७९

भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले भारत जोडो यात्राका क्रममा पुरानो राहुल अब मरिसक्यो भन्ने गरेका थिए ।  उनको यस बयानलाई भारतीय जनता पार्टीले मजाकमा उडाउने गरेको थियो । तर लोकसभामा रा...

माघ २३, २०७९

टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पगएपछि  त्यसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०० भन्दा बढी पुगेको छ । टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १,१२१ व्य...

माघ २४, २०७९

पछिल्लो समय अटो चालक व्यवसायलाई जसले पनि गर्नसक्ने सामान्य कार्यको रूपमा लिइन्छ । तर भारतको राजधानी नयाँदिल्लीमा अटो चालकले अनिवार्य पोशाक लगाउनुपर्ने भएको छ । अटो, ट्याक्सी चलाउने चालकले पोशाक नलगाए १६ हजा...

माघ २४, २०७९

टर्की र सिरियामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या  ३५ सय नाघेको समाचारमा जनाइएको छ । बीबीसीका अनुसार अनुसार ७.८ म्याग्नीच्युडको सो भूकम्पमा परी कैयन प्रभावित भएका छन् ।  भूकम्पले मुख्यतः टर्कीको...

माघ २४, २०७९

चीनले आफ्नो मुख्यभूमिबाट १२ हजार किलोमिटर टाढा जमीनबाट २४ किलोमिटर माथि अमेरिकी आकाशमा बलून किन पठाएको हो ?  यस विषयमा अहिले व्यापक बहस चलिरहेको छ । चीनले मौसमसम्बन्धी जानकारी संकलन गर्नका लागि ब...

माघ २४, २०७९

गूगलले बार्ड नामक संवादात्मक च्याटबोट सार्वजनिक गर्ने सोमवार बताएको छ ।  मानिसको लेखाइलाई विश्वसनीय तवरले अनुकरण गर्ने च्याटजीपीटी अत्यन्तै लोकप्रिय भएपछि गूगलले चुनौती अनुभव गरेको हो । माइक्रोसफ्टले च्य...

प्रकाश अधिकारी र रणबहादुर चन्दको अनुभव अनि कृषि क्षेत्रका खलनायकहरूको चर्चा

प्रकाश अधिकारी र रणबहादुर चन्दको अनुभव अनि कृषि क्षेत्रका खलनायकहरूको चर्चा

माघ २२, २०७९

भारतबाट आयातित अण्डाका कारण नेपाली अण्डाले बजार नपाएर किसानको बिचल्ली हुने क्रम नरोकिएपछि अण्डा उत्पादक किसान संघ बागमतीले आन्दोलन शुरू गर्‍यो । आन्दोलनको नेतृत्व गरेका थिए, संघका अध्यक्ष प्रकाश अधिकारीले ।...

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

माघ २१, २०७९

सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

ad
x