माघ २५, २०७९
भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले भारत जोडो यात्राका क्रममा पुरानो राहुल अब मरिसक्यो भन्ने गरेका थिए । उनको यस बयानलाई भारतीय जनता पार्टीले मजाकमा उडाउने गरेको थियो । तर लोकसभामा रा...
संयुक्त अरब अमिरात (यूएई) का राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाह्यानको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था डब्ल्यूएएमले खबर दिएको छ ।
उनी ७३ वर्षका थिए ।
‘राष्ट्रपतीय मामिला मन्त्रालयले ४० दिनसम्म औपचारिक शोक बनाइने र झण्डा आधा झुकाइने जानकारी दिएको छ,’ समाचार संस्थाले लेख्यो । ‘मन्त्रालय र सरकारी कार्यालयहरू तीन दिनसम्म बन्द हुनेछन् ।’
शेख खलिफा वर्षौंदेखि बिरामी थिए । उनी लामो समयदेखि दैनन्दिन गतिविधिमा संलग्न थिएनन् ।
उनको उत्तराधिकारीको घोषणा गरिएको छैन ।
भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले भारत जोडो यात्राका क्रममा पुरानो राहुल अब मरिसक्यो भन्ने गरेका थिए । उनको यस बयानलाई भारतीय जनता पार्टीले मजाकमा उडाउने गरेको थियो । तर लोकसभामा रा...
टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पगएपछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०० भन्दा बढी पुगेको छ । टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १,१२१ व्य...
पछिल्लो समय अटो चालक व्यवसायलाई जसले पनि गर्नसक्ने सामान्य कार्यको रूपमा लिइन्छ । तर भारतको राजधानी नयाँदिल्लीमा अटो चालकले अनिवार्य पोशाक लगाउनुपर्ने भएको छ । अटो, ट्याक्सी चलाउने चालकले पोशाक नलगाए १६ हजा...
टर्की र सिरियामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३५ सय नाघेको समाचारमा जनाइएको छ । बीबीसीका अनुसार अनुसार ७.८ म्याग्नीच्युडको सो भूकम्पमा परी कैयन प्रभावित भएका छन् । भूकम्पले मुख्यतः टर्कीको...
चीनले आफ्नो मुख्यभूमिबाट १२ हजार किलोमिटर टाढा जमीनबाट २४ किलोमिटर माथि अमेरिकी आकाशमा बलून किन पठाएको हो ? यस विषयमा अहिले व्यापक बहस चलिरहेको छ । चीनले मौसमसम्बन्धी जानकारी संकलन गर्नका लागि ब...
गूगलले बार्ड नामक संवादात्मक च्याटबोट सार्वजनिक गर्ने सोमवार बताएको छ । मानिसको लेखाइलाई विश्वसनीय तवरले अनुकरण गर्ने च्याटजीपीटी अत्यन्तै लोकप्रिय भएपछि गूगलले चुनौती अनुभव गरेको हो । माइक्रोसफ्टले च्य...
भारतबाट आयातित अण्डाका कारण नेपाली अण्डाले बजार नपाएर किसानको बिचल्ली हुने क्रम नरोकिएपछि अण्डा उत्पादक किसान संघ बागमतीले आन्दोलन शुरू गर्यो । आन्दोलनको नेतृत्व गरेका थिए, संघका अध्यक्ष प्रकाश अधिकारीले ।...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...