बैशाख ३०, २०७९
हावाहुरीले गर्दा दाङमा एउटा मतदान स्थलमा क्षति पुगेको छ । गढवा गाउँपालिका-६ स्थित सर्वोदय प्राथमिक विद्यालयमा हावाहुरी सहित परेको पानीले विद्यालयको टिनको छानो उडाएको छ । विद्यालय भवनको टिन...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले अपराह्न ४ बजे मतदान गरेका छन् ।
भोजपुरको षडानन्द नगरपालिका–११ मा रहेको शारदा मावि, झ्याउँपोखरीमा गएर उनले मतदान गरेका हुन् ।
षडानन्दमा गठबन्धन भएको थियो । प्रमुखमा कांग्रेसका वीरबल राई र उपप्रमुखमा प्रमिला राई छन ।
हावाहुरीले गर्दा दाङमा एउटा मतदान स्थलमा क्षति पुगेको छ । गढवा गाउँपालिका-६ स्थित सर्वोदय प्राथमिक विद्यालयमा हावाहुरी सहित परेको पानीले विद्यालयको टिनको छानो उडाएको छ । विद्यालय भवनको टिन...
काठमाडौं महानरपालिका वडा नम्बर ५ एमालेले जितेको छ । एमालेका उम्मेदवार वीरेन्द्र प्रजापति १ हजार ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश डंगोलले १ हजार ५७५ मत ल्याएका छन्...
काठमाडौँ महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थल लैजान सवारी साधनमा राख्दै प्रहरी र कर्मचारी। तस्वीर, रासस
उदयपुरको कटारी नगरपालिका वडा नं. १० सोरुङ छबिसेमा गोली चलेको छ । प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको स्थानीयले बताए पनि प्रहरीले भने पुष्टी गरिसकेको छैन । कटारी नगरपालिका व...
देशभरको स्थानीय तह निर्वाचनको मतदान सकिएको छ । ७५३ स्थानीय तहमध्ये ५ ठाउँमा निर्वाचन स्थगित भएको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शीतलपुर मतदान के...
डडेलधुराको परशुराम नगरपालिकाको अध्यक्षमा २९ बर्षे भरत बडायर जोशीले जितेका छन् । माओवादी केन्द्रका शेर सिंह माललाई हराउँदै नेपाली काँग्रेस जोशीले जितेका हुन् । माओवादी केन्द्रका बडायरले ५ हजार...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...