×

X
Nic Asia
Dabur
Marvel

निर्वाचन अपडेटः अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मत खस्यो

काठमाडाैं | बैशाख ३०, २०७९

Premier Steels
TVS INSIDE
British college

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि अपराह्न ४ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ । 

IME BANK INNEWS

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि भएको मतदानमा अपराह्न ४ बजेसम्म ५५ प्रतिशतले मतदान गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आज देशभर ७५३ स्थानीय तहमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान गरे । 


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
जेठ ४, २०७९

काठमाडौं महानरपालिका वडा नम्बर ५ एमालेले जितेको छ । एमालेका उम्मेदवार वीरेन्द्र प्रजापति १ हजार ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश डंगोलले १ हजार ५७५ मत ल्याएका छन्...

बैशाख ३०, २०७९

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले अपराह्न ४ बजे मतदान गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका–११ मा रहेको शारदा मावि, झ्याउँपोखरीमा गएर उनले मतदान गरेका हुन् ।  षडानन्दमा गठबन्धन भएको थिय...

बैशाख ३०, २०७९

हावाहुरीले गर्दा दाङमा एउटा मतदान स्थलमा क्षति पुगेको छ ।  गढवा गाउँपालिका-६  स्थित सर्वोदय प्राथमिक विद्यालयमा हावाहुरी सहित परेको पानीले विद्यालयको टिनको छानो उडाएको छ । विद्यालय भवनको टिन...

बैशाख ३०, २०७९

स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान अपराह्न ५ बजेसम्मका लागि तोकिएको थियो ।  समय सकिए पनि मतदान गर्न लाइनमा बसेकाहरूले भने मत हाल्न पाउनेछन् ।  निर्...

बैशाख ३०, २०७९

देशभरको स्थानीय तह निर्वाचनको मतदान सकिएको छ । ७५३ स्थानीय तहमध्ये ५ ठाउँमा निर्वाचन स्थगित भएको छ ।  काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शीतलपुर मतदान के...

बैशाख ३०, २०७९

इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेका छन् । उत्तिकै उत्साहका साथ यस पटक उनले आठौँ पटक...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x