×

Nic Asia
Marvel

मोदीको लुम्बिनी भ्रमणको कुनै गोप्य उद्देश्य छैन : विदेशसचिव क्वात्रा

काठमाडाैं | बैशाख ३०, २०७९

NTC
TVS INSIDE
Esewa

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार गर्न लागेको  लुम्बिनी भ्रमणका विषयमा भारतको विदेश मन्त्रालयले शुक्रवार विशेष प्रेस ब्रीफिङ गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

उक्त ब्रीफिङमा सम्बोधन गर्दै विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री मोदीको यो भ्रमणले नेपाललाई भारतले दिएको उच्च महत्त्वलाई झल्काउने बताएका छन् । 


Advertisment
NMB BANK
Saurya island

अहिले नै किन मोदीले लुम्बिनीको भ्रमण गरेको भनी एक भारतीय पत्रकारले सोधेको प्रश्नमा क्वात्राले नेपाल र भारतबीचको पुरानो समयदेखिको सांस्कृतिक सम्बन्धलाई प्रधानमन्त्री मोदीले बारम्बार दोहोर्‍याउने गरेको बताए । 

बुद्ध जयन्तीको पवित्र अवसरमा प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमण गर्नुमा कुनै गोप्य उद्देश्य नरहेको क्वात्राको भनाइ छ । 

Vianet communication
Maruti inside

बौद्ध धर्म पनि दुई देशबीचको साझा सभ्यतागत विरासत भएको उनले बताए । प्रधानमन्त्रीको भ्रमणले उक्त सभ्यतागत सम्बन्धलाई उत्सवका रूपमा मनाएको उनको कथन छ । 

यसमा अतिरिक्त अर्थ निकाल्नुभन्दा पनि भारतको छिमेक पहिले नीतिलाई विचार गर्नुपर्ने क्वात्राले बताए ।

अर्की एक भारतीय पत्रकारले प्रबुद्ध व्यक्तिहरूको समूहले बुझाएको प्रतिवेदनलाई भारतका प्रधानमन्त्रीले बेवास्ता गरेको विषयमा प्रश्न सोध्दा क्वात्राले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश नै नभएको बताए । पेश भएपछि मात्र त्यसको समीक्षा गर्ने उनको भनाइ छ । 
 

NLIC
TATA Below
बैशाख २९, २०७९

भारतको अल्लाहाबाद उच्च अदालतको लखनउ इजलासले ताजमहलभित्र हिन्दू देवीदेवताका मूर्ति रहे नरहेको पत्ता लगाउन दायर मुद्दामा अदालत प्रवेश गर्न नमिल्ने फैसला गरेको छ ।  ‘अदालत प्रवेश गर्न नमिल्ने विषयमा ...

बैशाख ३०, २०७९

 आर्थिक सङ्कटपछिको प्रदर्शनले तनावग्रस्त  श्रीलङ्कामा विपक्षी नेता रनिल विक्रमसिङ्घे नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । अनियन्त्रित प्रदर्शनकाबीच अन्तरिम प्रधानमन्त्रीका रूपमा बिहीवार विक्रमसिङ्घेले प्रधानमन्त्...

बैशाख २९, २०७९

श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीवार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन् ।  पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्य...

बैशाख २९, २०७९

चिनियाँ जनमुक्ति सेनाका मिसाइल फोर्सहरूले सिन्च्याङ उइगुर स्वायत्त क्षेत्रमा रहेको ताक्ला मकान मरुभूमिमा क्षेप्यास्त्र आक्रमणको अभ्यास गरेका छन् ।  ताइवानको सुआओ शहरमा रहेको ताइवानी जलसैन्य अड्डामा आक्रमणका ल...

बैशाख ३०, २०७९

टेस्लाका सीईओ एलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर किन्ने बारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाको कारण रोकिएको बताएका छन्।  मिडिया रिपोर्टका अनुसार ट्विटरको शेयर प्रारम्भिक व्यापारमा २०...

जेठ २, २०७९

बुद्ध पूर्णिमाको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउन लागेको बेलामा भारतीय पत्रिका दैनिक जागरणले लुम्बिनी मोदीमय भएको दाबी गरेको छ ।  भैरहवाबाट भगवान् बुद्धको जन्मस्थली मायादेवी मन्दिरसम्...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x