×

Nic Asia
Marvel

एनसीएचएलको विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय फेरियो

काठमाडाैं | बैशाख ३०, २०७९

NTC
TVS INSIDE

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट संचालित विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसीएचएल- इसीसी) र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन भएको छ। 

IME BANK INNEWS
morang Auto yamaha

जेठबाट शनिबार र आइतबारको सार्वजनिक बिदालाई समेत मध्यनजर गर्दै एनसीएचएलले सो प्रणाली शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने जनाएको छ। संशोधित तथा थप नयाँ सत्रहरुको व्यवस्था जेठ ३ गतेदेखि लागु हुने कम्पनीले जनाएको छ। 


Advertisment
NMB BANK
Saurya island

एनसीएचएल- इसीसी प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ बजेसम्म र एक्सप्रेस सत्रमा दिउँसो ४ बजेसम्म पेश हुन आएमा चेकहरु सोही दिन नै राफसाफ गर्ने बताइएको छ। अन्तिम सेटलमेन्ट ५:१५ पछि हुने व्यवस्था गरिएको एनसीएचएलले जनाएको छ। 

हरेक २–२ घण्टा भित्र चेकको राफसाफ गर्न मिल्ने एक्सप्रेस क्लियरिङ दिउँसो ४ बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ वटा एक्सप्रेस क्लियरिङ सत्र संचालन हुने बताइएको छ। त्यस्तै २०—३० करोड रुपैयाँसम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङको सत्र पनि थप गरी दिउँसो ३ बजेसम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको एनसीएचएलले जनाएको छ। 

Vianet communication
Maruti inside

त्यसैगरी एनसीएचएल आइपीएस प्रणालीमा साँझको ५ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिन (टी+०) नै राफसाफ हुने एनसीएचएलले जनाएको छ। 

साथै बिहान ९ बजेदेखि ५ बजेसम्म प्राप्त भुक्तानी आदेशहरु हरेक २—२ घण्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु पनि थप गरिएको बताइएको छ। 

हरेक कार्यदिनको ५:३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी फण्डिङ्ग सम्बन्धी भुक्तानी आदेशहरु समेत सोही दिनमा फर्छ्यौट हुने एनसीएचएलले जनाएको छ। तोकिएको समयसीमा पछि प्रणालीमा पेश हुन आएका कारोबारहरु अर्को कार्य दिनमा राफसाफ हुने व्यवस्था यथावत् रहने बताइएको छ।

जाडो महिनामा (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) आरटीजीएसको समय सीमासँग मिल्ने गरी एनसीएचएल आइपीएस समय सीमा एक घण्टा कम हुने एनसीएचएलले जनाएको छ। 

त्यसैगरी रिटेल पेमेन्ट स्वीच (आरपीएस/कनेक्ट आइपीएस) मार्फत हुने रियल टाइम भुक्तानीलाई थप टेवा पुर्‍याउन बैंकहरुबीच हुने सेटलमेन्टलाई हरेक एक घण्टामा साँझको ६ बजेसम्म (दिनमा १० पटकसम्म) गर्ने व्यवस्था गरिएको बताइएको छ। ग्राहकको खातामा भने उक्त कारोबार रियल टाईममा नै हुने व्यवस्था यथावत रहेको एनसीएचएलले जनाएको छ। 

TATA Below
NLIC
जेठ ११, २०७९

अमेरिकाले ताइवानलाई आफ्ना हातहतियार उपलब्ध गराएर दुम्सी जस्तो बनाउने लक्ष्य राखेको द न्युयोर्क टाइम्स पत्रिकाले अमेरिकी अधिकारीहरूसँगको कुराकानीका आधारमा तयार पारेको रिपोर्टमा उल्लेख छ ।  ‘ताइवान...

जेठ ११, २०७९

युक्रेनी सेनाले रुससँगको द्वन्द्वको दिशा बदल्ने र सन् २०२२ को अन्त्यसम्ममा क्राइमियामा प्रवेश गर्ने किरिल बुदानोभले बताएका छन् ।  युक्रेनको रक्षा मन्त्रालयमा गुप्तचरी प्रमुख बुदानोभले अगस्ट महिनाबाट युद्धको दिश...

जेठ १०, २०७९

भारतको पञ्जाबमा आमआदमी पार्टी (आप) सरकारमा स्वास्थ्यमन्त्री डा. विजय सिंगलालाई मन्त्रिपरिषद्बाट बर्खास्त गरिएको छ । उनी मन्त्री भएको सवा २ महिनामै बर्खास्त भएका हुन् ।  गलाले स्वास्थ्य विभागमा हरेक काम र टेन्डर...

जेठ १०, २०७९

पाकिस्तानका परराष्ट्रमन्त्री बिलावल भुट्टो जर्दारीले आइतवार क्वाङ्चाउ शहरमा चीनका परराष्ट्रमन्त्री वाङ यीसँग भेटघाट गरेका छन् ।  अप्रिल महिनामा इमरान खान सरकार सत्ताच्युत भएपछि परराष्ट्रमन्त्री बनेका जर्दारीले प...

जेठ ११, २०७९

युक्रेनमा मस्कोलाई चाँडो नहराएमा सभ्यता जोगाउन नसकिने अर्बपति जर्ज सोरसले बताएका छन् ।  स्विटजरल्यान्डको डाभोसमा वर्ल्ड इकोनोमिक फोरममा मंगलवार सम्बोधन गर्दै सोरसले रुस र चीन खुला समाजका सबभन्दा ठूला जोख...

जेठ ११, २०७९

रुस र चीनका सैन्य विमानहरूले जापाननजिक मंगलवार संयुक्त अभ्यास गरेका छन् ।  क्वाड मुलुकका सरकारप्रमुखहरूको शिखर सम्मेलन टोक्योमा चलिरहेको बेलामा उक्त अभ्यास गरिएको जापानको रक्षा मन्त्रालयले जनाएको छ । यो...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x