जेठ २, २०७९
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ८ हजार ४२० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले...
काठमाडाैं | बैशाख ३०, २०७९
रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको छ ।
सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले जानकारी दिएका छन् ।
मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए ।
यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराइसकिएको अध्यक्ष मुखियाले लोकान्तरसँग बताए ।
तस्वीर : स्थानीय पत्रकार अभिमन्यु पटेलको फेसबूक वालबाट
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ८ हजार ४२० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले...
उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जितेको छ । गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मान बहादुर केप्छाकी मगर ४ हजार ९४२ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्...
कालिकोटको खाँडाचक्र नगरपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । २ हजार ९१९ मतसहित शाही निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जसीप्रसाद प...
विराटनगर महानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । १८ हजार ६१८ मत गणना गर्दा विराटनगर महानगरमा कोइरालाले ५ हजार ९०८ मत ल्याएका छन् । उनका निकटतम ...
सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एकीकृत समाजवादी (एस)ले जीत हात परेको छ । यसअघि उदयपुरको उदयपुरगढीमा पहिलो जीत हात पारेको नेकपा एसले कपुरकोटमा दोस्रो जीत दर्ता गरेको हो । पालिका अध्यक्षमा...
अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीम साउद विजयी भएका छन् । साउद ३ हजार ९८२ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादु...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...